Shittalpati
लोक दोहोरी प्रतिष्ठान पाल्पाको साधारण सभा तथा अधिवेशन
लोक दोहोरी प्रतिष्ठान पाल्पाको साधारण सभा तथा अधिवेशन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले २० औं सधारण सभा तथा ८ औं जिल्ला अधिवेशन गरेको छ । शाखाले तानसेनमा बुधबार एक औपचारिक कार्यक्रम गरी सभा तथा अधिवेशन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनीले उद्घाटन गरेका...
लोक दोहोरी प्रतिष्ठान पाल्पाको अधिवेशन हुँदै
लोक दोहोरी प्रतिष्ठान पाल्पाको अधिवेशन हुँदै जिल्लाको लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको अधिवेशन हुन लागेको छ । प्रतिष्ठानले मंसिर २८ गते बुधबार आठौं अधिवेशन तथा २० औं साधारण सभा मनाउन लागेको हो ।
लोक दोहोरी प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडा दिने
लोक दोहोरी प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडा दिने नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा दिने भएको छ । प्रतिष्ठानले चिसो बढ्दै गएपछि फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा दिने भएको हो ।
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अधिवेशन : कलाकारदेखि पत्रकारलाई सम्मान गर्दै
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अधिवेशन : कलाकारदेखि पत्रकारलाई सम्मान गर्दै लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाको सातौं जिल्ला अधिवेशन हुन लागेको छ । प्रतिष्ठानले मंसिर २९ गतेदेखि पुुष २ गतेसम्म तम्घासमा अधिवेशन गर्न लागेको हो ।
जमुना सनमको यात्रा : सञ्चारकर्मी, कलाकार हुँदै सांसद उम्मेदवारसम्म
जमुना सनमको यात्रा : सञ्चारकर्मी, कलाकार हुँदै सांसद उम्मेदवारसम्म लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो जमुुना सनम । २०३९ चैत २४ गते अघाँखाचीको खनमा आमा छमकुमारी सुनार र बुवा पिताम्वर सुुनारको सुुपुुत्रीका रुपमा जन्मिएकी सनमलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेकी उनले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न...
तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार पुरस्कृत
तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार पुरस्कृत तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार सम्मान कार्यक्रम गरिएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठान ललितपुरको आयोजना र पाल्पा साहित्य समाजको सह–आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा काठमाडौंबाट आएका र पाल्पाका दर्जानौ स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला
सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ ।
रामपुरको तालपोखरामा फेवातालको झल्को, आउने पर्यटक बढे
रामपुरको तालपोखरामा फेवातालको झल्को, आउने पर्यटक बढे पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन् । आन्तरिक पर्यटक बढ्दै जाँदा तालपोखरामा डुङ्गाबाट हुने आम्दानी पनि बढ्न थालेको छ । हाल दैनिक दुई सयदेखि तीन सयसम्म आन्तरिक पर्यटकहरु त्यहाँ...
तुलसीको विवाह गरी मनाइयो एकादशी
तुलसीको विवाह गरी मनाइयो एकादशी तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । शुक्रबार घर–घरमा रहको तुलसीको दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।
एउटै मितिमा भिड्दै फिल्म
एउटै मितिमा भिड्दै फिल्म यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ । यस वर्ष मात्र ‘ए’ मेरो हजुर ४, कबड्डी ४ स् द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र...
तिहार लक्षित नेपाली फिल्म
तिहार लक्षित नेपाली फिल्म चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडीको दसैँ तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठ बताउँछन् ।
को हुन् सत्यमोहन जोशी
को हुन् सत्यमोहन जोशी पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरे ।
Weather Update