सद्भाव र रंगको पर्व होली,पहाडमा आज, तराईमा भोलि
सोमबार, फागुन २२, २०७९

टिकटकमा बढ्यो ‘पाइरेसी’
आइतबार, फागुन २१, २०७९
गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ ।

पाल्पामा मगर दिवस हर्सोल्लासका साथ मनाइयो
सोमबार, फागुन १५, २०७९
,पाल्पा लगायत देशभर मगर समुदायले सोमबार हर्साेल्लासका साथ ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।

रिहा भए पल शाह
सोमबार, फागुन १५, २०७९
कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका शाह कारागारमुक्त भएका हुन् ।

आज तानसेनमा चीर ठड्याइँदै
सोमबार, फागुन १५, २०७९
जिल्लाको सदरमुुकाम तानसेनमा आज चीर ठड्याइँदै छ । लामो समयपछि तानसेनको टक्सारटोलस्थित गणेश मन्दिर परिसरमा चीर ठड्याउन लागिएको हो ।

कोइरालाको ‘तीर्थ यात्रा’ कृति लोकार्पण
आइतबार, फागुन १४, २०७९
शिवप्रसाद कोइरालाद्वारा लिखित ‘तीर्थ यात्रा’ (धार्मिक नियात्रा संग्रह) कृतिको लोकार्पण गरिएको छ । शनिबार पाल्पा साहित्य समाजले एक औपचारिक कार्यक्रमका बीच तानसेनमा उक्त कृतिको विमोचन गरेको हो ।

मान्छे
शनिबार, फागुन १३, २०७९
नलेखिएको कहानिहो मान्छे
कठपुतली जस्तैनाच्नु पर्ने मान्छे
जिवनको रङ्गमंचमा
छिन् छिन् बदलिन्छ मान्छे

अमर रहून् पुष्कर
शनिबार, फागुन १३, २०७९
पाल्पा तानसेन निवासीः पाल्पा साहित्य समाज, शीत काव्य समाज नेपाल लगायतका साहित्यिक संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली साहित्यको कविता काव्य विद्यामा उपविद्या “शीत” को परिकल्पनाकार, साहित्य सर्जक पुष्कर अथक रेग्मीका रगतका थोपा थोपामा र शरीरको रौँ रौँ मा पनि काव्यका कणकण सल्बलाएका रहेछन् । करिब दुई दर्जनकै हाराहारीमा कृति...

‘कृष्ण’ उपन्यासका लेखक गैरे पुरस्कृत
शुक्रबार, फागुन १२, २०७९
‘कृष्ण’ उपन्यासका लेखक तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत डा.शंकरप्रसाद गैरे रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् । रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठी बाग्लुङले एक भव्य समारोहकाबीच बागलुङमा रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट लेखक गैरेलाई पुरस्कृत गरेको हो ।

माथागढीमा भव्य रुपमा मगर दिवस मनाइँदै, स्थानीय सरकारले दियो सार्वजनिक विदा
बुधबार, फागुन १०, २०७९
जिल्लाको माथागढी गाउँपालिकाको सराईमा भव्य रुपमा ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइने भएको छ । यही फागुन १५ गते नेपाल मगर संघ माथागढी गाउँपालिकाको आयोजना र माथागढी गाउँपालिकाको सहयोगमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाउन लागिएको हो ।

लोकवार्ता सम्मेलन
मंगलबार, फागुन ९, २०७९
पाल्पा, गुल्मी र अर्घाखाँचीमा लोकवार्ता सम्मेलन चलिरहेको छ । लोकवार्ता परिषद् नेपालको आयोजनामा यी जिल्लामा ११ औँ लोकवार्ता सम्मेलन चलेको हो । पाल्पामा शनिबार र आइतबार सम्मेलन गरिएको छ भने गुल्मीमा सोमबार र मंगलबार सम्मेलन हुँदैछ । यस्तै बुधबार र बिहीबार अर्घाखाँचीमा सम्मेलन चल्ने छ । तीन जिल्लाको सदरमुकाममा भइरहेको...

‘कृष्ण’ उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार
सोमबार, फागुन ८, २०७९
‘कृष्ण’ उपन्यासलाई यस वर्षको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत डा.शंकरप्रसाद गैरेद्वारा लिखित उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठी बाग्लुङले रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ प्रदान गर्ने निर्णय गरेको हो ।