तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार पुरस्कृत
सोमबार, कात्तिक २१, २०७९

सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला
शनिबार, कात्तिक १९, २०७९
कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ ।

रामपुरको तालपोखरामा फेवातालको झल्को, आउने पर्यटक बढे
शनिबार, कात्तिक १९, २०७९
पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन् । आन्तरिक पर्यटक बढ्दै जाँदा तालपोखरामा डुङ्गाबाट हुने आम्दानी पनि बढ्न थालेको छ । हाल दैनिक दुई सयदेखि तीन सयसम्म आन्तरिक पर्यटकहरु त्यहाँ...

तुलसीको विवाह गरी मनाइयो एकादशी
शुक्रबार, कात्तिक १८, २०७९
तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । शुक्रबार घर–घरमा रहको तुलसीको दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।

एउटै मितिमा भिड्दै फिल्म
बिहीबार, कात्तिक १७, २०७९
यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ । यस वर्ष मात्र ‘ए’ मेरो हजुर ४, कबड्डी ४ स् द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र...

तिहार लक्षित नेपाली फिल्म
बिहीबार, कात्तिक ३, २०७९
चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडीको दसैँ तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठ बताउँछन् ।

को हुन् सत्यमोहन जोशी
आइतबार, असोज ३०, २०७९
पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरे ।

बडा दसैँमा प्रदर्शनमा आउने चलचित्र
शुक्रबार, असोज ७, २०७९
दसैं प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र...

गोर्खाली भ्वाईस लोक दोहोरी सिजन–१ सकियो
मंगलबार, असोज ४, २०७९
गोर्खाली भ्वाईस लोक दोहोरी प्रतियोगिताको सिजन –१ सकिएको छ । गत वैशाखदेखि जेएन सनराइज मिडिया प्रा.लि. को आयोजनामा सञ्चालित ‘नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिता’को पहिलो सिजन सकिएको हो । सिजनको लोक गायक बमबहादुर कार्कीले एक औपचारिक कार्यक्रमका बिच समापन गरेका हुन् ।

‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’
बुधबार, भदौ २९, २०७९
कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे । वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ...

राईले ल्याए दोस्रो गीत ‘हाँसो छ कि रोदन’
बुधबार, भदौ २९, २०७९
साहित्यकार तथा गीतकार श्रीराम राईले दोस्रो गीत ‘हाँसो छ कि रोदन’ ल्याएका छन् । ६ मिनेट अडियो रहेको गीत ओसन म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । श्रीराम राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । गीतमा स्वर दिएकी मनमाबी खोटाङकी नवोदीयमान गायिका हुन् ।

तानसेनको कला संस्कृतिको जर्गेनामा जुट्यो देउराली प्रतिष्ठान
आइतबार, भदौ १९, २०७९
तानसेनको कला संस्कृतिको रक्षा तथा जर्गेना गर्न देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानले सक्रियता देखाएको छ । पछिल्लो समय मौलिक कला संस्कृति लोप हुँदै गईरहेको समयमा प्रतिष्ठानले विगत केही बर्ष देखी नै तानसेनको मौलिक कला संस्कृति जर्गेनामा सक्रियता देखाउदै आएको हो ।