तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै
बिहीबार, जेठ ११, २०८०
जेठमा पाँच नेपाली चलचित्र
शुक्रबार, वैशाख २९, २०८०
वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ ।
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
आइतबार, वैशाख २४, २०८०
पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको छ । बैशाख २७ गते हुन लागेको कूूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको हो ।
एकसाथ तीन चलचित्र प्रदर्शनमा
शुक्रबार, वैशाख १५, २०८०
आज एकसाथ तीन चलचित्र प्रदर्शनमा आएको छ । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् ।
ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण
मंगलबार, वैशाख ५, २०८०
ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण गरिएको छ । पाल्पाली साहित्यकार तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा लिखित अस्तित्वको तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।
मिथिलामा ‘जुड–शीतल’ मनाइँदै
शनिबार, वैशाख २, २०८०
मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख २ गते घर परिवारका श्रेष्ठजनले आपूm भन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिने...
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
शनिबार, वैशाख २, २०८०
नेपालभर चलचित्र प्रदर्शन भए वापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ ।
पूर्वमन्त्री पाण्डेयको नयाँ वर्ष : साहित्यिक यात्राको सुरुवात
शुक्रबार, वैशाख १, २०८०
पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटव्युरो सदस्य सोमप्रसाद पाण्डेयले नयाँ वर्षको अवसरमा नयाँ यात्राको थालनी गरेका छन् । लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय बन्दै सरकारको उच्च होदामा पुगेका पाण्डेयले नयाँ वर्षको पहिलो दिनदेखि साहित्यिक यात्रा तय गरेका हुन् ।
‘पाल्पाको भाषा, कला साहित्य र संस्कृति’ लोकार्पण
शनिबार, चैत २५, २०७९
पाल्पाको भाषा, कला साहित्य र संस्कृति समेटिएको कृति लोकार्पण गरिएको छ । नारी साहित्य तथा संस्कृति प्रतिष्ठान पाल्पाले शनिबार तानसेनमा एक कार्यक्रमका बिच कृतिको लोकार्पण गरेको हो ।
गीत संगीतमा चम्किएका रामचन्द्र : फेरि ल्याए ‘घाँटी रेट्नलाई’
शनिबार, चैत २५, २०७९
लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो रामचन्द्र चन्द । गुल्मीको अग्लुङमा आमा मिनाकुमारी चन्द र बुवा भिमसेन चन्दको सुपुत्रका रुपमा जन्मिएका चन्दलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् ।
लोक दोहोरी प्रतिष्ठान लुुम्बिनीको पाल्पामा भित्तेपात्रो विमोचन
बिहीबार, चैत २३, २०७९
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशले २०८० सालको भित्ते पात्रो विमोचन गरेको छ । प्रतिष्ठान लुुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा बिहीबार पाल्पाको तानसेनमा भित्तेपात्रो विमोचन गरिएको हो ।
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
आइतबार, चैत १९, २०७९
विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफेसिएल इन्टिलिजेन्ट–एआई) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ । गुगल, माइक्रोसफ्ट, लेनोभो जस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआईमा काम गरिरहेका छन्...


