पाकापुस्ताकै भरमा ‘मारुनी नाच’
बुधबार, चैत १, २०७९

लोक दोहोरी प्रतिष्ठान पाल्पाले पनि मनायो लोकदोहोरी दिवस
सोमबार, फागुन २९, २०७९
लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले देशभर प्रतिष्ठानको २२ औं स्थापना दिवस तथा लोकदोहोरी दिवस मनाएको छ । सोमबार प्रतिष्ठानका देशभरका शाखाहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गरी स्थापना तथा दोकदोहोरी दिवस मनाएका हुन् ।

पासासले मनायो छविलाल शतवार्षिकी
सोमबार, फागुन २९, २०७९
जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल पाल्पा साहित्य समाजले पाल्पाली कवि छविलाल नेपालको स्मृतिमा शतवार्षिकी मनाएको छ । समाजले तानसेनमा साहित्यिक समारोहको आयोजना गरी छविलाल शतवार्षिकी मनाएको हो ।
धवल पुरस्कारबाट पन्थी र गैरे पुुरस्कृत
शनिबार, फागुन २७, २०७९
धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको दीर्घ साधना पुरस्कारबाट बरिष्ठ साहित्यकार तथा किरण पुस्तकालय गुल्मीका सशी पन्थी र धवल सिर्जना पुरस्कारबाट कृष्ण उपन्यासका लेखक डा. शंकर प्रसाद गैरे पुरस्कृत भएका हुुन् ।
अन्त्यहिन यात्रा र मेरा प्यारा मान्छेहरु
शनिबार, फागुन २७, २०७९
केही यस्ता पलहरु हुन्छन्, जसको बर्णन गरेर कहिल्यै सकिदैन । केही यस्ता क्षणहरु आउँछन्, जसको कुनै उत्तर हुँदैनन् । केही यस्ता बस्तु भेटिन्छन्, जसको कुनै मूल्य हुँदैन अर्थात बहुमूल्य हुन्छन् । केही यस्ता यात्रा हुन्छन्, जो कहिल्यै भुलिदैन । केही यस्ता साथी भेटिन्छन्, जसलाई पाहुना जस्तै छुट्न हतार हुन्छ ।

सद्भाव र रंगको पर्व होली,पहाडमा आज, तराईमा भोलि
सोमबार, फागुन २२, २०७९
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन रङहरुको होली पर्व मनाइन्छ । आज र भोलि हर्षोल्लासका साथ यो पर्व मनाइदैंछ । पहाडमा आज होली मनाइने भएपनि तराईका जिल्लाहरुमा भने भोलि मंगलबार भव्यताका साथ मनाइन्छ । यो पर्वले हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर...

टिकटकमा बढ्यो ‘पाइरेसी’
आइतबार, फागुन २१, २०७९
गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ ।

पाल्पामा मगर दिवस हर्सोल्लासका साथ मनाइयो
सोमबार, फागुन १५, २०७९
,पाल्पा लगायत देशभर मगर समुदायले सोमबार हर्साेल्लासका साथ ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।

रिहा भए पल शाह
सोमबार, फागुन १५, २०७९
कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका शाह कारागारमुक्त भएका हुन् ।

आज तानसेनमा चीर ठड्याइँदै
सोमबार, फागुन १५, २०७९
जिल्लाको सदरमुुकाम तानसेनमा आज चीर ठड्याइँदै छ । लामो समयपछि तानसेनको टक्सारटोलस्थित गणेश मन्दिर परिसरमा चीर ठड्याउन लागिएको हो ।

कोइरालाको ‘तीर्थ यात्रा’ कृति लोकार्पण
आइतबार, फागुन १४, २०७९
शिवप्रसाद कोइरालाद्वारा लिखित ‘तीर्थ यात्रा’ (धार्मिक नियात्रा संग्रह) कृतिको लोकार्पण गरिएको छ । शनिबार पाल्पा साहित्य समाजले एक औपचारिक कार्यक्रमका बीच तानसेनमा उक्त कृतिको विमोचन गरेको हो ।