आफैलाई चिन्न सके शान्ति प्राप्त हुन्छ : मन्त्री राना
शनिबार, भदौ ४, २०७९

तानसेनमा निकालियो गणेशको रथयात्रा
आइतबार, साउन २९, २०७९
पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ ।

हराउँदै खिरको मौलिक स्वाद
आइतबार, साउन १५, २०७९
हरेक वर्ष साउन १५ लाई खिर खाने पर्वको रुपमा लिइन्छ । आज पनि साउन १५, घर–घरमा खिर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।

आज नेवार समुदायमा घण्टाकर्ण मनाइँदै
मंगलबार, साउन १०, २०७९
आज साउन कृष्ण चतुर्दशीको दिन पाल्पा सहित देशभरका नेवार समुदायले घण्टाकर्ण पर्व मनाउँदै छन् । नेवार समुदाय रहेका टोल टोलमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । विशेषगरी घण्टाकर्ण पर्वलाई नेवार समुदायले गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् ।
वैजुको सम्पदा कलाकृति
बिहीबार, असार ३०, २०७९
भूगोल प्रसाद वैजु श्रेष्ठ तानसेनवासीको लागि एक परिचित नाम हो । विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेका वैजु जुनसुकै समयमा पनि कुनै न कुनै काममा क्रियाशिल रहन्छन् ।

आज भानु जयन्ती मनाइँदै
बुधबार, असार २९, २०७९
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । भानुभक्तको योगदानको स्मरण गर्दै हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाउने गरिएको हो ।

ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने
आइतबार, असार २६, २०७९
नेपाल ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा प.ज्यो. होमनाथ न्यौपाने चयन भएका छन् । परिषद्को तानसेनमा भएको अधिवेशनले प.ज्यो.न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
शनिबार, असार २५, २०७९
तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।

पाल्पामा खिचिएको ‘परदेशी–२’ को टिजर रिलिज
शुक्रबार, असार २४, २०७९
पाल्पा जिल्लामा पनि छायाँकन गरिएको नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो । दशैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।

तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
शुक्रबार, असार २४, २०७९
तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।

मदन भण्डारीको जन्म जयन्तीमा अन्तरसंवाद
बुधबार, असार १५, २०७९
जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा अन्तरसंवाद गरिएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाले मंगलबार तानसेनमा भण्डारीको जन्म जयन्तीको अवसरमा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम गरेको हो ।