शीत काव्य परिकल्पना दोस्रो वर्षमा, दुई कृति लोकार्पण
मंगलबार, असार ७, २०७९

शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल’ गीत सार्वजनिक
शुक्रबार, जेठ २०, २०७९
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाएका पाल्पाली गायकको शिरीष देवकोटाको नयाँ राइला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ । कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको गीतको भिडियो बुधबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सन्दर्भ : २५६६ औं बुद्ध जयन्ती, जय–बुद्ध जय–लुम्बिनी !
सोमबार, जेठ २, २०७९
बुढापाकाहरुले भन्दथ्ये, मरेपछि मात्र देखिन्छ स्वर्ग त्यहाँ ।
‘बौद्ध’ हामी भन्छांै बाँचेर पनि, देखिन्छ स्वर्गको टुक्रा यहाँ ।।

ज्ञानमाला संघको हीरक महोत्सव शुभारम्भ : मोवाइलको जस्तै बुद्धको आवश्यकता खड्कियो
शनिबार, वैशाख १७, २०७९
थेरवाद बुद्ध शासनका वरिष्ठ तथा अखिल नेपाल भिक्षु महासंघका आठौं श्रद्धय संघनायक भिक्षु बोधिसेन महास्थविरले मोवाइलको आवश्यकता जस्तै भगवान गौतम बुद्धको आवश्यकता खड्किएको बताएका छन् ।

इन्द्रेणी ग्रामीण विकास केन्द्रले गर्यो कार्यहरुको समीक्षा
बिहीबार, वैशाख १५, २०७९
जिल्लाको तिनाउ गाउँपालिकामा सुशासन र पैरवीको क्षेत्रमा काम गर्दै आएको इन्द्रेणी ग्रामीण विकास केन्द्रले ५ वर्षमा गरेका कार्यहरुको समीक्षा गरेको छ ।

७५ औं हीरक महोत्सव मनाउँदै ज्ञानमाला संघ
मंगलबार, वैशाख १३, २०७९
७५ वर्ष पुगेको पश्चिम नेपालकै जेठो बौद्ध संस्था ज्ञानमाला संघ आनन्द विहार पाल्पाले यो वर्ष हीरक महोत्सव मनाउन लागेको छ । संघले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर हीरक महोत्सव मनाउन लागेको हो ।
.jpg)
आज गुल्मी महोत्सवमा इन्द्रेणीका कलाकारहरुको प्रस्तुति रहने
मंगलबार, वैशाख ६, २०७९
गुल्मीमा सञ्चालित महोत्सवको अन्तिम दिन (आज) इन्दे्रणीका कलाकारहरुको प्रस्तुति रहने छ । माहेत्सवमा दर्शकहरुको माग अनुसार इन्द्रेणीका कलाकारहरुले मंगलबार प्रस्तुति देखाउन लागेका हुन् । उनीहरु महोत्सवका लागि तम्घास आइ पुगेका छन् ।

नव गायक बस्यालको देशभक्ति गीत विमोचन
मंगलबार, वैशाख ६, २०७९
पाल्पाली नव गायक सुशिल बस्यालको देशभक्ति गीत विमोचन गरिएको छ । देशप्रति समर्पित गीतको सोमबार एक औपचारिक कार्यक्रमकाबिच तानसेनमा विमोचन गरिएको हो ।

पाल्पाका पर्यटकीय क्षेत्र भरिभराउ
शनिबार, वैशाख ३, २०७९
नयाँ वर्षका दिन जिल्लाका पर्यटकीय क्षेत्रहरु भरिभराउ भए । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले यहाँका पर्यटकीय क्षेत्रहरु श्रीनगरडाँडा, रानीमहल, भैरवस्थान लगायतका क्षेत्रहरु भरिभराउ भएका हुन् ।

आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
आइतबार, चैत २७, २०७८
आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै छ । हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।

स्थानीय सरकारले दियो पञ्चेबाजा
आइतबार, चैत २७, २०७८
पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँ सरकारले पञ्चेबाजा वितरण गरेको छ ।

आज चैते दशैं मनाइँदै
शनिबार, चैत २६, २०७८
आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । नवदुर्गा भवानीको उपासना गरी चैते दशैं पर्व आज मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्य माथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।

गुल्मी महोत्सव सुरू, गृहमन्त्री खाणले गरे उद्घाटन
शुक्रबार, चैत २५, २०७८
चौथो गुल्मी महोत्सव सुरु भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न शुक्रबारदेखि महोत्सव सुरु भएको हो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका थिए ।