Shittalpati
आज राष्ट्रिय टोपी दिवस मनाइदैं
आज राष्ट्रिय टोपी दिवस मनाइदैं राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाल्पा सहित देशभर यो दिवस हर्सोउल्लासका साथ मनाउन लागिएको हो । केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेको थियो ।
आज योमरी पुन्ही, नेवार समुदायमा मनाइँदै
आज योमरी पुन्ही, नेवार समुदायमा मनाइँदै आज योमरी पुन्ही । देशभरका नेवार समुदायले घर–घरमा योमरी पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । आइतबार नेवार समुदायले यो पर्वलाई हर्सोल्लासका साथ मनाउन लागेका हुन् ।
साहित्य प्रतिष्ठान पाल्पाद्वारा प्रतिभा सम्मान तथा कृति विमोचन
साहित्य प्रतिष्ठान पाल्पाद्वारा प्रतिभा सम्मान तथा कृति विमोचन शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले प्रतिभा सम्मान तथा कृति विमोचन गरेको छ । प्रतिष्ठानले आफ्नो १६ औं वार्षिक दिवस, ९३ औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी बर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोहमा प्रतिभा सम्मान तथा कृति विमोचन गरेको हो ।
साहित्यअनुरागीहरुद्वारा आख्यान चौतारी गठन
साहित्यअनुरागीहरुद्वारा आख्यान चौतारी गठन पाल्पाली साहित्य अनुरागीहरूले आख्यान चौतारी गठन गरेका छन् । साहित्य क्षेत्रलाई साझा चौतारी बनाउका लागि उनीहरुले चौतारी गठन गरेका हुन् ।
धार्मिक महोत्सवमा साढे तीन करोड आर्थिक संकलन
धार्मिक महोत्सवमा साढे तीन करोड आर्थिक संकलन बागलुङ गलकोटकको लक्ष्मीनारायण मन्दिरमा सञ्चालित पञ्चकुण्डीय हवनात्मक साङ्ग लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव धार्मिक महोत्सवमा सकिएको छ ।
पाल्पा साहित्य समाजले गर्‍यो प्रतिभा सम्मान सहित कृति विमोचन
पाल्पा साहित्य समाजले गर्‍यो प्रतिभा सम्मान सहित कृति विमोचन जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशिल साहित्यिक संस्था पाल्पा साहित्य समाजले प्रतिभिा सम्मान सहित कृति विमोचन गरेको छ ।
पाल्पाली साहित्यकार रेग्मीका काठमाडौंमा दुई कृति विमोचन
पाल्पाली साहित्यकार रेग्मीका काठमाडौंमा दुई कृति विमोचन पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीका दुई वटा कृति काठमाडौंमा विमोचन भएका छन् ।
गुल्मीको सत्यवतिमा ‘साहित्य यात्रा’
गुल्मीको सत्यवतिमा ‘साहित्य यात्रा’ जिल्लाको सत्यवती गाउँपालिका –३ मा ‘साहित्य यात्रा’ कार्यक्रम भएको छ । कला, साहित्यको श्रीवृद्धिका लागि ‘साहित्य यात्रा’ कार्यक्रम भएको हो ।
आजदेखि ‘सत्यवती मेला’, चिच्याएर सत्यवती बज्यैसँग वर मागिदैं
आजदेखि ‘सत्यवती मेला’, चिच्याएर सत्यवती बज्यैसँग वर मागिदैं पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ । तिनाउँ गाउँपालिका –४ सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा मेला सुरु भएको हो ।
अमर नारायण मन्दिरको सरसफाइ
अमर नारायण मन्दिरको सरसफाइ तासेनमा रहेको ऐतिहासिक अमर नारायण मन्दिरको सरसफाइ गरिएको छ । मन्दिरको छानामा उम्रिएको झार उखेल्नुको साथै मन्दिर परिसरको सरसफाइ गरिएको हो ।
आज छठ पर्व मनाइँदै
आज छठ पर्व मनाइँदै आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।
साहित्यकार कोइरालाको ‘मरूभूमिमा विस्फोट’
साहित्यकार कोइरालाको ‘मरूभूमिमा विस्फोट’ साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोटक’ विमोचन गरेको हो ।
Weather Update