Shittalpati
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु जिल्लामा ट्याक्टरबाट खसेर एक युवकको ज्यान गएको छ । यहाँको मदाने गाउँपालिका–४ म्यालपोखरीमा ट्याक्टरबाट खसेर सोही स्थानका २४ वर्षीय अनिल कुँवरको मृत्यु भएको हो ।  
रामपुरका सहकारीलाई लेखा व्यवस्थापन तालिम 
रामपुरका सहकारीलाई लेखा व्यवस्थापन तालिम  जिल्लाको रामपुर नगरपालिका भित्रका सहकारीहरुलाई आधारभूत लेखा व्यवस्थापन तालिम दिइएको छ । सहकारीको लेखालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले रामपुर नगरपालिका सहकारी शाखाले पाँच दिने तालिम दिएको हो ।
तानसेन –३ मा पनि जेष्ठ नागरिक संघ गठन
तानसेन –३ मा पनि जेष्ठ नागरिक संघ गठन जिल्लाको तानसेन नगरपालिका –३ मा पनि जेष्ठ नागरिक संघ गठन भएको छ । संघको प्रथम भेलाले वडामा संघ गठन गरेको हो ।
तानसेन –६ मा जेष्ठ नागरिक संघ गठन
तानसेन –६ मा जेष्ठ नागरिक संघ गठन जिल्लाको तानसेन नगरपालिका – ६ मा जेष्ठ नागरिक संघ गठन भएको छ । संघको प्रथम भेलाले वडामा संघ गठन गरेको हो ।
भोली तानसेनमा जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै
भोली तानसेनमा जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै जिल्लाको तानसेनमा भोली जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै छ ।  आन्दोलनमा संलग्न सबै समूहलाई एकीकृत गरी एकता, सुशासन र भ्रष्टाचार अन्त्यको सन्देश राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
कैलाशनगर र बतासेडाडाँका स्थानीयले गराए स्थानीय सरकारको ध्यानाकर्षण
कैलाशनगर र बतासेडाडाँका स्थानीयले गराए स्थानीय सरकारको ध्यानाकर्षण तानसेन नगरपालिका –५ को कैलाशनगर र बतासेडाडाँ क्षेत्रका स्थानीयले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विहीबार नगरपालिकाको कार्यालयमै पुगी नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई विकास योजनाका बारेमा माग सहितको पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।        
पाल्पाका स्वास्थ्य संस्थाहरु कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे
पाल्पाका स्वास्थ्य संस्थाहरु कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे जिल्लाका स्वास्थ्य संस्थाहरु कार्यक्रमको वार्षिक समीक्षा गर्दै कार्ययोजनामा जुटेका छन् । विहिबारदेखि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित कार्यक्रमहरुको समीक्षा गर्दै चालु आर्थिक वर्षको कार्ययोजनामा जुटेका हुन् ।
दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड 
दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड  दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा सोमबार तानसेनमा आयोजना गरिएको उद्योग तथा वाणिज्य व्यवसाय दर्ता÷नविकरण सम्बन्धी स्थानीय तह र सरोकारवाला निकायसँगको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले दोहोरो करको बोझ कम गर्नुपर्नेमा जोड दिएका हुन् ।
पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा सम्पन्न भएको छ भने १७ औं अधिवेशन शुरु भएको छ । सभाको नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष हेमराज ढकालले शुभारम्भ गरेका हुन् ।
बढ्यो दसैंको चहलपहल
बढ्यो दसैंको चहलपहल बडादसैं सुरु भएसँगै पाल्पासहित देशैभरका विभिन्न शहरमा चहलपहल बढेको छ । बजारमा लत्ता कपडादेखि खाद्यान्नसम्मका सामग्री खरिद गर्नेको भीड बढेको हो ।
बगनासकाली बहुउद्देश्य सहकारीले मनायो ७ औं साधारण सभा
बगनासकाली बहुउद्देश्य सहकारीले मनायो ७ औं साधारण सभा  जिल्लाको बगनासकाली बहुउद्देश्यी सहकारी संस्था लि. ले ७ औं साधारण सभा मनाएको छ। सहकारीले सोमबार  बगनासकालीस्थित आफ्नै भवनमा एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
Weather Update