Shittalpati
बाँके र रुपन्देहीमा थप सात संक्रमितको मृत्यु
बाँके र रुपन्देहीमा थप सात संक्रमितको मृत्यु कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण
पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन् । शुक्रबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र १० जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा स्थानीय सरकारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
पाल्पामा स्थानीय सरकारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग जिल्लाका केही स्थानीय सरकारहरुले पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । कोरोना महामारीका बेला अग्रभागमा रहेर समाचार संकलन गरिरहेका जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाले पत्रकार महासंघ पाल्पा शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
पाल्पामा विहीबार थपिए १ सय २५ नयाँ संक्रमित,एकको मृत्यु
पाल्पामा विहीबार थपिए १ सय २५ नयाँ संक्रमित,एकको मृत्यु जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २५ नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा विहीबार पीसीआर विधिबाट गरिएको परीक्षणमा ७९ र एन्टिजेन विधिबाट ४६ जना गरी १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव
लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् ।
पाल्पामा एकै दिन ७८ जनाले कोरोना जित्दा १ सय ४८ जनामा संक्रमण
पाल्पामा एकै दिन ७८ जनाले कोरोना जित्दा १ सय ४८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जनाले कोरोना जितेका छन् । बुधबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २३ जना महिला र ५५ जना पुरुषले कोरोना जितेका हुन् ।
कोरोना भाइरसबाट सतर्क रहन पाल्पा काँग्रेसको अपिल
कोरोना भाइरसबाट सतर्क रहन पाल्पा काँग्रेसको अपिल नेपाली काँग्रेस पाल्पाले कोभिड– १९ को जोखिम बढ्दै गएकाले सतर्क रहन अपिल गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै जिल्लामा थप कोभिड क्रियाशील भई संक्रमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन अपिल गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका सांसद विरबहादुर रानाले विज्ञप्ती जारी गर्दै...
बगनासकाली कुमालवस्तीका सयौं जनामा कोरोनाको लक्षण
बगनासकाली कुमालवस्तीका सयौं जनामा कोरोनाको लक्षण पछिल्लो समय जिल्लामा समुदायस्तरमै कोरोना संक्रमणको प्रकोप फैलिदै गएको छ । जिल्लाका ग्रामीण बस्तीस्तरमै कोरोनाको प्रकोप फैलिन थालेपछि स्थानीय चिन्तित बनेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाको एक सिङगो बस्तीमा कोरोनाको प्रकोप फैलिएको पाइएको छ ।
पाल्पा पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेसन बनाइने
पाल्पा पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेसन बनाइने जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपाल पत्रकार महासंघ पाल्पा शाखाको भवनमा आइसोलेसन बनाईने भएको छ । महासंघको बुधबार भुर्चअल प्रविधिबाट बसेको दोस्रो बैंठकले महासंघको तानसेनस्थित मेहल्धारामा रहेको भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।
संक्रमित बढ्दै गएपछि बुटवलमा अक्सिजन बैंक स्थापना
संक्रमित बढ्दै गएपछि बुटवलमा अक्सिजन बैंक स्थापना बुटवल उप महानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा शुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वास प्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन सहितको सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो ।
गुल्मीमा पीसीआर गरेका सबैमा कोरोना
गुल्मीमा पीसीआर गरेका सबैमा कोरोना गुल्मीमा पनि कोरोना सक्रमणको दर बढ्दै गएको छ । मंगलबार मात्र जिल्लामा पीसीआर परीक्षण गरेका सबैमा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय १७ जनामा पीसीआर परीक्षण गरिएकोमा १ सय १७ जनामै संक्रमण पुष्टि भएको हो ।
Weather Update