Shittalpati
चीनबाट २० हजार सिलिन्डर आउँदै
चीनबाट २० हजार सिलिन्डर आउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव...
पाल्पामा ५६ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा ५६ जना नयाँ कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा जिल्लामा ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ७१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ४२ जनामा र २४ जनाको एन्टिजेन परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट गरिएको परीक्षणमा माथागढी गाउँपालिकाका ४, रैनादेवी छहरा गाउँपालिकाका २, बगनासकाली...
कोरोनाको ‘हटस्पट’ बन्यो पाल्पा, एकै दिन ९३ संक्रमित थपिए
कोरोनाको ‘हटस्पट’ बन्यो पाल्पा, एकै दिन ९३ संक्रमित थपिए पछिल्लो समय जिल्लामा कोरोना संक्रमण भुसको आगो सरह फैलिरहेको छ । केही सातायता औसतमा ५० भन्दा माथि संक्रमित थपिने क्रम जारी छ । सोमबार मात्रा पाल्पामा ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ९७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि...
पाल्पामा एकै दिन २० जनाले कोरोना जिते, ७३ जनामा संक्रमण
पाल्पामा एकै दिन २० जनाले कोरोना जिते, ७३ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १६ जना पुरुषले कोरोना जितेका हुन् ।
कोरोना महामारी नियन्त्रणको लागि गुल्मीदरबार गाउँपालिकाको सक्रियता
कोरोना महामारी नियन्त्रणको लागि गुल्मीदरबार गाउँपालिकाको सक्रियता गुल्मी जिल्लाको एक स्थानीय सरकार कोरोना भाइरस (कोभिडअ–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जुटेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गईरहेको हुँदा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोना भाइरस (कोभिडअ–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जुटेको हो ।
पाल्पामा थप दुई संक्रमितको मृत्यु
पाल्पामा थप दुई संक्रमितको मृत्यु पछिल्लो दुई दिनमा पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाका ७८ वर्षीय एक पुरुष र रामपुर नगरपालिका–१० गेझाका अर्को ७२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
पाल्पा अस्पतालमा अक्सिजन सहितको कोभिड उपचार सेवा विस्तार गरिदै
पाल्पा अस्पतालमा अक्सिजन सहितको कोभिड उपचार सेवा विस्तार गरिदै पाल्पा अस्पतालमा अक्सिजन सहितको कोभिड उपचार सेवा विस्तार गर्न थालिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले अक्सिजन सहित कोभिड सेवा विस्तार गर्न लागेको हो ।
अझै मास्क नलगाई हिँड्छन् मानिस
अझै मास्क नलगाई हिँड्छन् मानिस नयाँ भेरियन्टसहित कोभिड–१९ संक्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् । नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७ सय...
पाल्पामा २८ जना नयाँ कोरोना संक्रमित थपिए
पाल्पामा २८ जना नयाँ कोरोना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १९ जना पुरुष र ९ जना महिला गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितको सारथी बन्दै बगनासकाली सरकार
कोरोना संक्रमितको सारथी बन्दै बगनासकाली सरकार यतिखेर फेरि देश कोरोनाको दोस्रो लहरको चपेटामा परेको छ । महामारीका कारण देशमा भयावह अवस्था सिर्जना भएको छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ ।
गुल्मीका २ कोरोना संक्रमितको मृत्यु
गुल्मीका २ कोरोना संक्रमितको मृत्यु गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । एक पुरुष र एक महिला संक्रमितको मृत्यु भएको हो । जिल्लाको रुरु गाउँपालिका ५ की ५० वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्युु भएको मेडिकलले जनाएको छ ।
पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए
पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २९ जना पुरुष र १० जना महिला गरी थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७८ जनामा पिसिआर परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका...
Weather Update