Shittalpati
नेपालमा कोरोनाबाट थप ८ को मृत्यु
नेपालमा कोरोनाबाट थप ८ को मृत्यु पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा उपचाररत थप ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।
पाल्पामा तानसेनका १२ जना सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा तानसेनका १२ जना सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा पुनः कोरोना संक्रमण दर बढ्दो देखिएको छ । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएपछि जिल्लामा पनि संक्रमणको दरमा पनि वृद्धि हुँदै गएको हो ।
२ सय २६ कोरोना संक्रमित निको
२ सय २६ कोरोना संक्रमित निको नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरमा रहेका २ सय २६ संक्रमितहरु निको भएका हुन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७५ हजार ३८ पुगेको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ ...
५ सय ३४ संक्रमित थपिए
५ सय ३४ संक्रमित थपिए पछिल्लो २४ घण्टामा थप ५ सय ३४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीन हजार ५ सय ८८ मा पिसीआर र ५ सय ६४ मा एन्टिजेन गरी...
बुटवलमा तीन संक्रमितको मृत्यु
बुटवलमा तीन संक्रमितको मृत्यु बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।
तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम
तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम पाल्पा, तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पाशाखाद्धारा तानसेन नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्तर्गत तालिम दिइएको हो ।
तानसेनमा कोरोना संक्रमित ७२ वर्षीया महिलाको मृत्यु
तानसेनमा कोरोना संक्रमित ७२ वर्षीया महिलाको मृत्यु हालसम्म माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ७ जना, तिनाउ गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
परिवार नियोजनको क्षेत्रमा काम गर्ने व्यक्ति र कर्मचारी सम्मानित
परिवार नियोजनको क्षेत्रमा काम गर्ने व्यक्ति र कर्मचारी सम्मानित उनीहरुलाई शाखा सभापति सुधीरप्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघका केन्द्रीय युवा संयोजक माला न्यौपाने, वडा ६ का वडाध्यक्ष सागरमान महर्जनले दोसल्ला, सम्मान पत्रले सम्मान गरे । त्यस्तै संघले कोरोना महामारीका बेलामा समेत निडरतापूर्वक कार्यालय सञ्चालन गर्ने शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, डा. राकेशलाल बज्राचार्य, लेखापाल सोमबहादुर आले, सिनियर स्टाफनर्स चाँदनी श्रेष्ठ,...
थप ३ सय ३२ जनामा कोरोना संक्रमण
थप ३ सय ३२ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार छ सय जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ ।
नेपालमा कोरोना संक्रमित बढे
नेपालमा कोरोना संक्रमित बढे नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएपछि संक्रमणको दरमा पनि वृद्धि हुँदै गएको हो । भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेको छ ।
पाल्पामा तानसेनका ५ जना सहित थप ७ जनामा कोरोना पुष्टि
पाल्पामा तानसेनका ५ जना सहित थप ७ जनामा कोरोना पुष्टि गत चैत २१ गतेदेखि चैत २३ गतेसम्म गरिएको परीक्षणमा १ जना पुरुष र ६ जना महिला गरी ७ जनामा कोरोना पुष्टि भएको छ । ८८ जनाको पिसिआर परीक्षण गरिएकोमा ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ५ जना,पूर्वखोला गाउँपालिकाका १ जना...
१ सय १७ संक्रमित कोरोना मुक्त
१ सय १७ संक्रमित कोरोना मुक्त  पछिल्लो २४ घण्टामा नेपालमा १ सय १७ जना संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ सय १७ जना संक्रमित कोरोना मुक्त भएका हुन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १...
Weather Update