Shittalpati
युनियन लाइफद्वारा मृत्यु दावी रकम हस्तान्तरण
युनियन लाइफद्वारा मृत्यु दावी रकम हस्तान्तरण युनियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी वापतको रकम भुक्तानी गरेको छ । कम्पनी पाल्पा शाखाले जिल्लाको पूर्वखोला गाउँपालिका ५ विरकोटका स्व. ठाकुर सिंह बाह्रघरेको परिवारलाई बिमा दाबी बापतको रकम हस्तान्तरण गरेको हो ।
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अड्ढित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।
विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग
विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक संकलन गरी हस्तान्तरण गरिएको छ ।
गुल्मी सहित चार जिल्लामा मेगा बैंकको सेवा विस्तार
गुल्मी सहित चार जिल्लामा मेगा बैंकको सेवा विस्तार मेगा बैंक नेपाल लिमिटेडले गुल्मी सहित चार जिल्लामा थप सेवा विस्तार गरेको छ । उसले बैंकिङ सेवा नपुगेका चार वटा जिल्लाका पाँच स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका–३, सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–५ देउराली, कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र कृष्णपुर नगरपालिका–२ स्थित बाङकामा शाखारहित...
ग्लोबल बैंकको ‘भ्यालेन्टाइन्स’ अफर
ग्लोबल बैंकको ‘भ्यालेन्टाइन्स’ अफर ग्लोबल आईएमई बैंकले ‘भ्यालेन्टाइन्स डे’ अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुका लागि क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने गरी योजना ल्याएको हो ।
निर्धन उत्थान लघुवित्तको नाफा बढ्यो
निर्धन उत्थान लघुवित्तको नाफा बढ्यो नेपालको वित्तिय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । संस्थाको गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ८ दशमलव ६ गुणाले बढेको हो ।
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव वित्तीय कारोबार गर्दै आएको कुसुम बहुउद्देयीय सहकारी संस्था लिमिटेड तानसेनले प्रथम वार्षिक उत्सव मनाएको छ । सहकारीले तानसेनमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
एनआइबीएलले ल्यायो गज्जब ६ मुद्दती खाता
एनआइबीएलले ल्यायो गज्जब ६ मुद्दती खाता नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘एनआइबीएल गज्जब ६ मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । आफ्नो स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा बैंकले एनआइबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अड्ढित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को विक्री खुला गर्ने लागेको हो ।
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक राष्ट्र बैंकले साढे ९ अर्बको विकास ऋणपत्र विक्री गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारी लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नाम दिइएको उक्त ऋणपत्र मंगलबार बोलकबोल हुनेछ र भोलिपल्ट बुधबार विक्री हुने राष्ट्र बैंकको सूचनामा...
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४ सय १९ दाबी भुक्तानी गरेको हो ।
Weather Update