Shittalpati
बाली तथा पशुपंक्षी बीमा सम्बन्धी तालिम
बाली तथा पशुपंक्षी बीमा सम्बन्धी तालिम बाली तथा पशुपंक्षी बीमा सम्बन्धी स्थानीय स्रोत व्यक्ति विकासका लागि अभिकर्ता लाई तालिम दिइएको छ । बीमा समितिको समन्वय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा तालिम सञ्चालन गरिएको हो ।
कर कार्यालय पाल्पामा कर्मचारीलाई कोरोना देखिएपछि सेवा स्थगित
कर कार्यालय पाल्पामा कर्मचारीलाई कोरोना देखिएपछि सेवा स्थगित करदाता सेवा कार्यालय, पाल्पामा कार्यरत कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।
विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा
विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा माथागढी गाउँपालिका ७ रहवासका विपन्न परिवारका लागि गाउँपालिकाले निःशुल्क बिमा गरिदिएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका रहबासका ८२ विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएको हो ।
आजदेखि खाली सिलिण्डरको मूल्य लागू
आजदेखि खाली सिलिण्डरको मूल्य लागू नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागू भएको छ ।
सुजुकीको दसैँ तिहार योजना ‘पर्वोत्सव’
सुजुकीको दसैँ तिहार योजना ‘पर्वोत्सव’ नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दसैँ–तिहारभरिका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीले मूल्यमा छुटसहित विभिन्न अफरको योजना ल्याएको हो ।
टोक्सेका विपन्नलाई काँग्रेस नेताले गरिदिए स्वास्थ्य बीमा
टोक्सेका विपन्नलाई काँग्रेस नेताले गरिदिए स्वास्थ्य बीमा नेपाली काँग्रेसका नेताहरुले जिल्ल्लाको बगनासकाली गाउँपालिका–६, टोक्सेका विपन्न दलित परिवारका लागि स्वास्थ्य बीमा गरिदिएका छन् । नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।
राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण नगर्ने
राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण नगर्ने नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । विगतका दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको हो ।
कुमारी बैंकले ल्यायो ग्राहकहरुलाई विशेष छुट
कुमारी बैंकले ल्यायो ग्राहकहरुलाई विशेष छुट कुमारी बैंक लिमिटेड आफ्ना ग्राकहरुका लागि विशेष छुट ल्याएको छ । बैंकले होटलका विभिन्न सेवाहरुमा आफ्ना ग्राकहरुलाई विशेष छुटको व्यवस्था मिलाएको छ । बैंक, टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छुट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा
बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिलेनयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा ल्याएको छ । आफ्ना ग्राहकहरुका ेमागलाई मध्यनजर गर्दै कम्पनीले नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा ल्याएको हो ।
पाल्पाली समाज युकेले गर्‍यो पहिरो पीडितलाई आर्थिक सहयोग
पाल्पाली समाज युकेले गर्‍यो पहिरो पीडितलाई आर्थिक सहयोग असोज ८ गते पाल्पा रम्भा गाउँपालिका वडा २ फोक्सिङ्गकोट बेलौजाका पहिरो पीडितहरुलाई पाल्पाली समज युकेले चन्दा रकम उठाएर सहयोग गरेको छ । पाल्पाली समाजक युकेका प्रतिनिधि ईन्द्र थापा, बृहस्पती राना, मगर पत्रकार महासंघका महासचिव देव पचभैया मगर, वडा २ का वडा अध्यक्ष उमानसिंङ्ग सारु सहयोग रकम हस्तान्तरण गरेका छन् ।
एनसेलको आकर्षक योजना ‘कुरै कुरामा उपहार’
एनसेलको आकर्षक योजना ‘कुरै कुरामा उपहार’ एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकहरुका लागि आकर्षक योजना ल्याएको छ । कम्पनीले दसैं, तिहार र छठ पर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना ल्याएको हो ।
ग्लोबल आइएमई बैंकको शाखा  रहित सेवा रैनादेवीको सत्यवतीमा
ग्लोबल आइएमई बैंकको शाखा रहित सेवा रैनादेवीको सत्यवतीमा ग्लोबल आइएमई बैंकले नयाँ शाखा रहित सेवा विस्तार गरेको छ । बैंकले रैनादेवी छहरा गाउँपालिकाको सत्यवतीमा शाखा रहित सेवा विस्तार गरेको हो ।
Weather Update