Shittalpati
दूरसञ्चार दिवस र यसको इतिहास
दूरसञ्चार दिवस र यसको इतिहास आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।
खतरामुक्त छैन ओली सरकार
खतरामुक्त छैन ओली सरकार कोरोना संक्रमणको दवदवाले त्रस्त मुलुकमा राजनैतिक वितण्डा पनि मचिएको छ । प्रधानमन्त्री ओलीलाई उनकै समकक्षीहरुबाट गरिएको अशोभनिय व्यवहार र छिमेकी देश भारतले सीमा मिचेको विषयले पनि सरकारलाई अप्ठ्यारोमा पारेको छ ।
सीमा सुरक्षा बढाऊ
सीमा सुरक्षा बढाऊ नेपाल–भारत सीमा विवाद अहिले फेरि चर्किएको छ । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नयाँ नक्सामा राखेपछि सीमा विवाद चर्किएको हो ।
देश रोइरहेको छ नेताहरु आँशु पुछ्न जान्दैनन् !
देश रोइरहेको छ नेताहरु आँशु पुछ्न जान्दैनन् ! देशलाई दुखिरहेको छ कहिले छिमेकीले भाला हान्छन्,कहिले घाउँमा नुन छर्किन्छ । बस् समय हेरेर मौकामा चौका हान्न छिमेकी दक्षिणमा देशको देह पर्खेर बसेको छ । कहिले नाकाबन्दी लगाउँछ,कहिले देशको सीमाना मिच्छ,लाग्छ मिच्नु उसको स्वभाव हो ।
लोकतन्त्रमा ओली सरकारको योजनावद्ध प्रहार
लोकतन्त्रमा ओली सरकारको योजनावद्ध प्रहार निर्वाचनमा बामपन्थीहरुले विजय हासिल गर्दा लोकतन्त्रवादीहरु खुसी हुने कुरा भएन । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी) बीच एकीकरण हुने उद्घोषसंगै सहकार्य गरेर चुनावमा गएपछि विजय सुनिश्चित हुने नै भयो ।
लकडाउन र यसको व्यवस्थापन
लकडाउन र यसको व्यवस्थापन विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको ५२ औं दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ ।
लकडाउनमा बालबालिकाको मनोविज्ञान र मार्गदर्शन
लकडाउनमा बालबालिकाको मनोविज्ञान र मार्गदर्शन कोरोना भाइरस कोभिड १९ का कारण विश्वभरको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा अनपेक्षित प्रकृतिको परिमार्जन देखिएको छ । विश्वका कोरोना प्रभावित राष्ट्रहरुमा देखिएका गतिविधिका कारण आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा असर पर्नु स्वभाविक नै हो ।
आगामी आर्थिक वर्षकोे बजेटसँग नागरिकका अपेक्षा
आगामी आर्थिक वर्षकोे बजेटसँग नागरिकका अपेक्षा सात दशकभन्दा लामो समयदेखिको लोकतान्त्रिक संघर्षलाई तार्किक निष्कर्षमा पुर्‍याउदै बनेको संविधान बमोजिम सपन्न निर्वाचनमा झण्डै दुई तिहाई बहुमतको सरकार बनेको छ ।
महामारीले ल्याउने समस्या
महामारीले ल्याउने समस्या कोरोना १९ को महामारीले विश्वमै जस्तो नेपालमा पनि आफ्नो फैलावलाई विस्तार गरिरहेको छ । महामारीलाई नियन्त्रण गर्ने उपाय भनेको लकडाउन नै हो भन्ने मान्यता सर्वव्यापी रुपमा मानिएको छ, तर एकान्तवासले मात्रै पनि समस्याको समाधान गर्न नसकेको अवस्था यथार्थ हो ।
पुनः ठगिदै छन् सोझा पाल्पाली
पुनः ठगिदै छन् सोझा पाल्पाली
कूटनीतिक ढङ्गबाट प्रतिरोध गर
कूटनीतिक ढङ्गबाट प्रतिरोध गर छिमेकी देशहरुबाट नेपाल पटक–पटक सीमा अतिक्रमणको चपेटामा परेको छ ।
बजार अनुगमन गर
बजार अनुगमन गर लकडाउनको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ ।
Weather Update