Shittalpati
काँग्रेसले नचिनेको चकोरमान
काँग्रेसले नचिनेको चकोरमान विहान करिब ९ बजे तिर मेरो मोवाइलको घण्टी बज्न थाल्यो, म भर्खरै शारिरिक ब्यायम गरेर कोठामा प्रवेश गर्दै थिए । फोन तानसेनबाट मित्र भीमसेन कार्कीले गर्नु भएको रहेछ । धेरै भूमिका नबाधी उहाँले अत्यन्तै दुखद खबरको जानकारी दिनुभयो । चकोर काका हामीलाई छोडेर जानुभयो ! उहाँको कुरा कल्पन नै नगरेको...
भर्ना गर्न हतार नगरौं
भर्ना गर्न हतार नगरौं विश्वभर फैलिएको कोरोना महामारीका कारण देशभरका शैक्षिक संस्थाहरु ठप्प छन् । लामो समयदेखिको लकडाउनका कारण पठन–पाठन बढी प्रभावित भए । कोरोना जोखिम बढ्दै गएपछि सरकारले लकडाउनलाई थप बढाउँदै लगेको छ । तर निजी विद्यालयहरुले भने जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने बताएपछि चासो र चिन्ता बढेको छ ।
धुम्रपान रहित दिवस र यसको सार्थकता
धुम्रपान रहित दिवस र यसको सार्थकता आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस हो । नेपालमा पनि धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
सत्तासँग साटिएको राष्ट्रवाद !
सत्तासँग साटिएको राष्ट्रवाद ! नेपालले नयाँ संविधान जारी गरे लगत्तै भारतीय नाकाबन्दीले चुलिएको खड्ग प्रसाद ओली (केपी)को उचाईले एकाएक सत्ताको शिखर चुम्न पुग्यो । राष्ट्रवादको तिरङ्गा ओडाएर मञ्चन गरिएको नव नाटकका पर्दाहरू समयसँगै अब क्रमसः उदाङ्गो हुने क्रममा पुगेको छ । नेपाली मनोवृत्ति हाम्रो छिमेकी मित्रलाई राम्रोसँग ज्ञान छ ।
चकोरमानले न पार्टीबाट न्याय पाए न भगवानबाटै !
चकोरमानले न पार्टीबाट न्याय पाए न भगवानबाटै ! नेपाली काँग्रेस तानसेन नगर समितिका निवर्तमान सभापति, सामाजिक अभियान्ता चकोरमान शाक्यको असमायिक निधनले हामी सबैलाई स्तब्ध पारेको छ । दुई दशक भन्दा बढी समय नेपाली काँग्रेस तानसेन नगर समितिका सभापति रहेका चकोर दाईलाई पाल्पा काँग्रेसका एउटा शसक्त खम्बाका रुपमा लिन सकिन्छ ।
बजेट कार्यान्वयन होस्
बजेट कार्यान्वयन होस् बुहमत प्राप्त कम्युनिष्ट पार्टीको सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैँ बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १४ खर्बको बढीको बजेट प्रस्तुत गरेका छन् ।
बजेट बहस : कर व्यवस्थामा भएका महत्वपूर्ण परिवर्तन
बजेट बहस : कर व्यवस्थामा भएका महत्वपूर्ण परिवर्तन सरकारले आगामी आर्थिक वर्षका लागि कर सम्बन्धी केही परिवर्तन गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सरकारले करमा केही हेरफेर गरेको छ । कोरोना नियन्त्रणका लागि लामो समय देखिको लकडाउनले उद्योग, व्यवसायी सबै ठप्प रहेका बेला सरकारले करमा हेरफेर गर्नुले पक्कै पनि करदाताहरुलाई लाभ हुने देखिन्छ ...
लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ
लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ कुरो धेरै वर्ष अघिको हो । मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘एब्स्टिनेन्स’ हो । अर्थात् दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने, यो विधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स’ हो ...
जातिगत विभेद र हिंसा
जातिगत विभेद र हिंसा हाम्रो समाज बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुँसाँस्कृतिक तथा विविधतायुक्त समाज हो । अहिले पनि देशका धेरै जिल्ला, गाउँहरूमा आफ्नै जाति तथा समुदायमा मात्र मागी बिहेवारी गर्ने चालचलन नै बढी छ । जातिय, क्षेत्रीय मनोविज्ञानले पनि जनतालाई विभाजित गरेको छ ।
गणतन्त्र संस्थागत गर्न एक जुट बनौं
गणतन्त्र संस्थागत गर्न एक जुट बनौं गणतन्त्रको मूल्य हिरा मोतिको जस्तो हैन गणतन्त्र प्राप्तिका लागि हजारौं नेपालीहरुले बलिदान दिए । यति बेला गणतन्त्रको आकाशमा काला बादलहरु मडारिरहेका छन् । देशी वा विदेशी विभिन्न शक्ति केन्द्रहरुले यसलाई असफल बनाई नेपालमा बेथिती सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्ने विभिन्न खालका षड्यन्त्रका तानाबुनाहरु बुनिरहेको कुरा भारतले नाकाबन्दी गर्नु,भूमी अतिक्रमण,...
गणतन्त्र दिवसको सार्थकता
गणतन्त्र दिवसको सार्थकता २४० वर्षे शाही राजतन्त्रको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलन पछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।
राष्ट्रिय एकता : अतिक्रमित भू–भाग फिर्ता ल्याउने आधार
राष्ट्रिय एकता : अतिक्रमित भू–भाग फिर्ता ल्याउने आधार महामारीको कहरका कारण सिर्जित रोग र भोकसँग लडिरहेका नेपालीहरुले यति बेला मातृभूमि माथि अतिक्रमणको सामना गर्नु परेको छ । हुन त यो चोट कुनै नौलो होइन । झण्डै ५८ वर्षअघिको चोटले अहिले क्रोनिक घाउ बनेर नेपाल र नेपालीलाई पीडा दिएको मात्र हो ।
Weather Update