दिवसमै सीमित नबनोस् श्रमिक दिवस
आइतबार, वैशाख १८, २०७९

मातृ दिवसको औचित्य
शनिबार, वैशाख १७, २०७९
आमाको मुख हेर्ने औंसीलाई मातातीर्थ औंसी भनिन्छ । यो प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ । आमा र सन्तानबीचको सम्बन्ध सबैभन्दा पवित्र हुन्छ । शास्त्रहरुमा मातालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।

मातातीर्थ औंसी : ममतामयी आमालाई मान्ने दिन
शनिबार, वैशाख १७, २०७९
‘आमाको माया पो माया, अरुको माया त दुई दिनको घाम छायाँ’ फेसबुकमा मन भित्रको शब्दहरुबाट लिइएको । प्रत्येक वर्ष बैशाख कृष्णपक्षको अमावस्याको तिथिलाई मातातीर्थ औसीको रुपमा मनाइन्छ । यो दिन भनेको आज आफुलाई जन्मदिने आमाको मुख हेर्ने र आमालाई विविध रुपले सम्मान गर्ने मातृ सम्मान दिवसको रुपमा मान्ने हो ।

स्थानीय तह निर्वाचन : उत्तर नभएका प्रश्नहरु
शुक्रबार, वैशाख १६, २०७९
२०४६ सालको जनआन्दोलनको कमाण्डर स्वर्गीय गणेशमान सिंहले आफ्नो राजनीतिक जीवनमा सत्तासँग कुनै पनि सम्झौता गरेनन् । २०१५ सालको निर्वाचन सम्पन्न भएपछि राजा महेन्द्रले सरकार बनाउने समयमा विपीलाई भन्दा सुवर्ण शमशेरलाई बढी महत्व दिए । सुवर्ण शमशेरले राजाको प्रस्तावलाई अस्विकार गरे र विपीप्रति देखाएको सदासयता आजको परिणम हो ।

सक्षम व्यक्ति रोजौं
शुक्रबार, वैशाख १६, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्तापछि चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरुले आफ्नो पक्षमा जित हात पार्न मतदाताहरुसँग मत माग्दै हिडेका छन् । उनीहरुले विगतका घोषणा पत्र अनुसार नै योजना र कार्यक्रम जनता समक्ष लगेका छन् ।

चुनावी जहाजका अयोग्य क्याप्टेनहरु
बिहीबार, वैशाख १५, २०७९
यतिखेर हाम्रो देश नेपालमा बसन्त ऋतुसँगै चुनावी सारगर्मी बढेको छ । २०७९ बैशाख ३० गते स्थानीय चुनावको मिति घोषणा भएसँगै चुनावी माहोल तातेको हो ।

दल–बदलका नाटक
बुधबार, वैशाख १४, २०७९
स्थानीय तहको निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । आइतबार र सोमबार दलहरुले उम्मेदवारी दर्ता गराए । यो समयसम्म आउँदा एउटा अनौठो र रमाइलो दृश्य दलका नेताहरुबाट देखियो । जसले अहिले नेपाली राजनीतिलाई तताएको छ । विभिन्न दलका आकांक्षीहरूले पार्टीको आधिकारिक उम्मेदवारको सम्भावना नदेखेपछि दल–बदलका नाटक बाक्लैसँगै मञ्चन...

गल्ती नेतृत्वको सजाय कार्यकर्तालाई !
मंगलबार, वैशाख १३, २०७९
बैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनको लागि आइतबार र सोमबार सबै स्थानीय निकायका केन्द्रहरुमा मानोनयन दर्ता भएको छ । यस अघिको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो भने यस पटकको निर्वाचन एकै चरणमा सम्पन्न हँुदैछ । यस अगाडिको निर्वाचनका समयमा मुख्य तीन दलका नेतादेखि कार्यकर्तासम्म उत्साह र उर्जा...

कागजमा सीमित नहोस् घोषणापत्र
मंगलबार, वैशाख १३, २०७९
वैशाख ३० हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले घोषणा पत्र सार्वजनिक गरेका छन् । हुन त विगतका निर्वाचनमा पनि दलहरुले घोषणपत्र सार्वजनिक नगरेका भने होइनन् । घोषणा पत्र सार्वजनिक गर्नु ठूलो कुरा होइन,त्यो कति कार्यान्वयन भयो भन्ने कुरा महत्वपूर्ण हो ।

औलो रोगबाट बचौं
सोमबार, वैशाख १२, २०७९
लामखुट्टेको टोकाइको माध्यमबाट सर्ने रोग औलो रोग हो । यो रोग निवारण गर्ने उद्देश्यका साथ हरेक वर्षको अप्रिल २५ मा विश्व औलो रोग दिवस मनाइने गरिन्छ । आज नेपालसहित विश्वमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व...

लोकतन्त्र दिवसको औचित्य
आइतबार, वैशाख ११, २०७९
नेपालमा लोकतन्त्र स्थापना भएको पनि १६ वर्ष भयो । यसबीचमा धेरै सरकारहरु बने तर जनताले फरक महसुस गर्न सकेनन् । जनताले काँग्रेस र कम्युनिस्टको शासन त पाए तर लोकतन्त्रमा हुनुपर्ने जनताको शासन महसुस गर्न पाएनन् । जोसुकै सत्तामा गए पनि ती जनमुखी हुन सकेनन् ।

बिरामी अर्थतन्त्रको उपचार गर
शनिबार, वैशाख १०, २०७९
संकटोन्मुख अर्थतन्त्र बचाउन इमानदार प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथि छानबिन गर्ने भन्दै निलम्बन गरिएको थियो ।