पृथ्वी दिवसको सान्दर्भिकता
शुक्रबार, वैशाख ९, २०७९

छन्द दिवसको सन्दर्भ
बिहीबार, वैशाख ८, २०७९
आज छन्द दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ । साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण गर्ने उद्देश्यसहित आज यो दिवस मनाउन लागिएको हो । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएपछि कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए ।

चुनावको आशंका कायमै
बुधबार, वैशाख ७, २०७९
निर्वाचन दिनदिनै नजिकिँदै छ । उम्मेदवारी दर्ता गर्ने समय आउन अब ५ दिन मात्र बाँकी छ । तर निर्वाचन हुन्छ वा हुँदैन भन्ने विषयमा अझै आशंका र भ्रम जनमानसमा बाँकी नै छन् । गठबन्धन गरेर चुनावी मैदानमा जाने निर्णय गरेका राजनीतिक दहरुले अझै पनि उम्मेदवारीको टुङ्गो लगाउन सकिरहेका छैनन् ।

गठबन्धन अलमलमा
मंगलबार, वैशाख ६, २०७९
स्थानीय निर्वाचनको मिति नजिकिएको छ । उम्मेदवारी दर्ता गर्ने समय आउन अब ६ दिन मात्र बाँकी छ । सत्तारुढ दलले यस चुनावमा तालमेल गरी प्रतिस्पर्धा गर्ने जनाए पनि अहिलेसम्म अलमलमै छ ।

सम्पदा दिवसको औचित्य
सोमबार, वैशाख ५, २०७९
नेपाल सम्पदाले भरिपूर्ण मुलुक हो । यहाँ थुप्रै ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाहरु छन् । तर तिनीहरुको उचित किसिमले संरक्षण र प्रवद्र्धन हुन सकिरहेको छैन ।

बेरोजगारी समस्या समाधान गर
आइतबार, वैशाख ४, २०७९
नेपालमा बेरोजगारीको अवस्था बढ्दो छ । धेरै युवा शक्ति बेरोजगार भएर बस्नु परेको अवस्था छ । बेरोजगारी समस्या हाम्रो मुलुकका लागि एउटा चुनौतीपूर्ण समस्याका रूपमा रहेको छ । आर्थिक दृष्टिले बेरोजगारी भन्नु काम गर्ने इच्छा र योग्यता भएर पनि कुुनै पनि काम नभएर त्यसै बस्नु हो ।

२०७८ जस्तो नहोस् २०७९ !
शनिबार, वैशाख ३, २०७९
बिहीबारदेखि नयाँ पात्रो फेरियो घर–घरका भित्तामा टाँगिएका क्यालेण्डर, पात्रो अब सम्झनामा मात्र रहे । यस सँगसगै नयाँ वर्षको शुभारम्भ भएको छ ।

अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रलाई ध्यान देऊ
शनिबार, वैशाख ३, २०७९
मुलुकको अर्थतन्त्र यतिबेला संकटमा छ । आयात बढेर शोधनान्तर घाटा तथा चालु घाटा उच्च भएको छ ।

नयाँ वर्ष सबैको शुभ रहोस्
बिहीबार, वैशाख १, २०७९
नयाँ वर्ष २०७९ हाम्रो घरदैलोमा आएको छ । प्रकृतिको विधिअनुसार चक्रवत घुम्दै फिर्दै नयाँ वर्ष २०७९ आएको हो । आफ्नो १ वर्षे कार्यकाल पूरा गरी विदाई हुन लागेको वि.स. २०७८ ले नव वर्ष २०७९ लाई १ वर्षे कार्यकालको वार्षिक प्रगति विवरण सुम्पिएको छ । कतै बिर्सन र कतै सम्झना लायक...

सार्वजनिक सेवा प्रवाहका सुधारात्मक पक्षहरू
बिहीबार, वैशाख १, २०७९
सरकार र राज्यले आफ्ना नागरिकहरूलाई निशुल्क वा सशुल्क वा अन्य कुनै प्रकारले उपलब्ध गराउने सेवा सुविधालाई सार्वजनिक सेवा भनिन्छ । जनतालाई अधिकतम सेवा दिनु आधुनिक राज्य व्यवस्थाको प्रमुख उद्देश्य हो ।

अर्थतन्त्र सुधारमा छैन संवेदनशीलता
बुधबार, चैत ३०, २०७८
पछिल्लो समय मुलुकको अर्थतन्त्र संकट अवस्थामा छ । अर्थतन्त्रका अधिकांस आँकडाहरू चिन्ताजनक नै देखिन्छन् । तर सम्बन्धित निकाय यसप्रति संवेदनशील देखिदैन । बरु सरकार केन्द्रीय बैंकको नेतृत्वलाई निलम्बन गरेर मुलुकलाई आर्थिक अस्थिरताको प्रवेश बिन्दुमा धकेल्न उद्धत देखियो ।

चुनावप्रति संशय
मंगलबार, चैत २९, २०७८
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन एक महिना मात्र बाँकी छ । चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरिसकेको सत्ता गठबन्धनले कहाँ कसरी तालमेल गर्ने भन्नेबारे टुंगो लगाउन सकेको छैन । उम्मेदवार लिएर चुनावी प्रचारमा निस्किने बेला गठबन्धन दलहरू भने उम्मेदवार चयन गर्न नसकेर आन्तरिक विवादमा फसेका छन् ...

आचारसंहिताको पालना गर
सोमबार, चैत २८, २०७८
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गत शुक्रबारदेखि आचारसंहिता लागु गरेको छ । आयोगले आचारसंहिता लागुभएको घोषणा गर्दै आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने भन्दै निर्वाचन कसुर कानुन बमोजिम कार्वाही हुने बताएको छ । आचारसंहिता लागु भएसँंगै कार्यान्वयनबारे आम चासो बढ्न थालेको छ । चासो बढ्नु पनि स्वाभाविक हो ।