विद्यार्थीले दिए शिक्षकलाई स्कुटर उपहार
आइतबार, असोज २८, २०८०
तानसेनको सेन्ट कपितानियो स्कुलमा दशैंको टिका लगाएर शुभकामना आदान–प्रदान
बिहीबार, असोज २५, २०८०
नजिकिदाें दशैंका अवसरमा जताततै शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन भइरहेका बेला पाल्पाको सेन्ट कपितानियो स्कुलले भने निधारमा टिका, कानमा जमरा लगाएर दशैंको एक आपसमा शुभकामना आदान–प्रदान गरेको छ ।
पाल्पाका ६ स्थानमा चाड पर्व लक्षित यात्रु सहायता कक्षा, अफ्ठ्यारो परेमा १०० मा फोन गर्न पाल्पा प्रहरीको आग्रह
बुधबार, असोज २४, २०८०
पाल्पा प्रहरीले जिल्लाका विभिन्न ६ वटा स्थानबाट चाड पर्व लक्षित यात्रु सहायता कक्ष सञ्जालन गरेको छ । प्रहरीले तानसेनको बसपार्क, बर्तुङ्ग, आर्यभञ्ज्याङ्ग, रामपुर, दोभान र हार्थाेकमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।
भाषणले मात्र विकास हुँदैन नेता ज्यू !
मंगलबार, असोज २३, २०८०
हाम्रा नेताहरुको अधिकांश समय सभा, समारोह, शिल्यान्यास, उद्घाटन, प्रवचन, पुरस्कार वितरण जस्ता कार्यक्रममा जाने गरेको छ । जसले गर्दा निर्णायक तहमा आसीन व्यक्ति महत्वपूर्ण काममा पर्याप्त समय दिन असमर्थ हुँदो रहेछ । निर्णय गर्नुपर्ने कुरामा उनीहरूको जानकारी, दखल र चासो पुग्दैन र धेरै काम अलपत्र पर्छ ।
बालमैत्री गाउँपालिका बन्ने बाटोमा तिनाउ
आइतबार, असोज २१, २०८०
जिल्लाको तिनाउ गाउँपालिकाले बालमैत्री पालिका घोषणा गर्ने बाटोमा अगाडि बढेको छ । पालिकाले आगामी ३ बर्ष भित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी अगाडि बढेको हो ।
बैठकमा उपस्थित नहुनेलाई जिम्मेवारी दिदैनौं : अध्यक्ष कंडेल
शनिबार, असोज २०, २०८०
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीको बैंठकमा उपस्थित नहुनेलाई जिम्मेवारी नदिने बताएका छन् । नेकपा एमाले तानसेन नगर कमिटी र प्रेस चौतारी पाल्पाबिच भएको समन्यवयात्मक बैठकलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पाल्पा अस्पतालमा हाजिर भएको ३ दिनमै डाक्टरको सरुवा
शनिबार, असोज २०, २०८०
हाजिर भएको ३ दिनमै पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डन डा. किशोर बञ्जाडेलाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले सरुवा गरेको छ । दशौं तहका एम.डि.जि.पि. डा. बञ्जाडेलाई प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनाले गुल्मी जिल्ला अस्पतालमा सरुवा गरेका हुन ।
सेन्ट कपितानियो स्कुलले गर्यो पदक विजेता विद्यार्थीलाई सम्मान
मंगलबार, असोज १६, २०८०
सेन्ट कपितानियो स्कुल तानसेन पाल्पाद्वारा पदक विजेता विद्यार्थीलाई सम्मान गरेको छ । श्रीनगर हबको आठौं कन्भेन्सनमा सहभागी भई विभिन्न विधामा प्रथम तथा द्वितीय भई पदक विजेतालाई सम्मान गरेको हो ।
आगलागीबाट बच्न टुुँडिखेलमा कृत्रिम अभ्यास
सोमबार, असोज १५, २०८०
शनिबार बिहान एकाएक तानसेनस्थित टुँडिखेलमा फुसको छानो भएका घरबस्तीमा आगलागी भयो । आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो । प्रहरी सेटबाट तत्कालै विपद् व्यवस्थापनलाई जानकारी गराइयो । एम्बुलेन्स र दमकल साइरन बजाउँदै टुँडिखेल पुगे ।
विषय केन्द्रीत ध्यान गर सबै काम सफल हुन्छ : बौद्ध धर्म गुरु डा. बज्राचार्य
आइतबार, असोज १४, २०८०
बौद्ध धर्म गुरु डा. कविन्द्र बज्राचार्यले बुद्ध उपदेश, बुद्ध शिक्षा आधुनिक युग सुहाउँदो रहेको बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेनको वार्षिक साधारण सभा तथा आठौं अधिवेशनलाई सम्बोधन गर्दै बौद्ध गुरु डा.बज्राचार्यले बौद्ध शिक्षा तथा उपदेशहरु जीवनका लागि सबैभन्दा उपयुक्त शिक्षा भएकाले नियम संगत पालना गर्न कार्यक्रममा सहभागीहरु लाई...
तानसेनको टुँडिखेलमा आगलागी नियन्त्रणको पूर्व अभ्यास
शनिबार, असोज १३, २०८०
असोज १३ गते शनिबार विहान तानसेनको टुँडिखेलमा अचानक मानिसहरू भागदौड गर्दै हारगुहार मागिरहेका थिए । त्यत्तिकैमा एम्बुलेन्स र दमकलको साइरेनले तानसेनवासीको मन खिच्यो ।
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित
बिहीबार, असोज ११, २०८०
सुरक्षाको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् । पाल्पामा पनि बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पामा मनाइयो पैगम्बर मोहम्मदको जन्मजयन्ती
बिहीबार, असोज ११, २०८०
पाल्पाका मुस्लिम समुुदायले धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८ औं जन्मजयन्ती धुमधामका साथ मनाएका छन् । तानसेनका मुस्लिम धर्मालम्बीहरुले मुहम्मदको जन्मदिनको अवसरमा वृत्त सद्भाव र्याली सहित पुजापाठ गरी जन्मजयन्ती मनाएका हुन् ।

1697349233.jpg)
