रामपुरमा प्रहरी कार्यालय स्तरोन्नतिको माग
आइतबार, कात्तिक ७, २०७८
सरकारका सय दिन
आइतबार, कात्तिक ७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएका छन् ।
सरकारले उद्योगी, व्यवसायीको समस्या बुझेन: शर्मा
आइतबार, कात्तिक ७, २०७८
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या बुझ्न नसकेको बताएका छन् ।
शिलाको ‘खुसीको खोजी’ विमोचन
शनिबार, कात्तिक ६, २०७८
साहित्यकार शालिक पाण्डे ‘शिला’ द्वारा लिखित ‘खुसीको खोजी’ कथा संग्रहको विमोचन गरिएको छ ।
पाल्पामा १३ नयाँ संक्रमित थपिए, ६ जना निको
शनिबार, कात्तिक ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
जनताको सहभागिता विना दिगो विकास असम्भव: मन्त्री राना
शनिबार, कात्तिक ६, २०७८
लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले जनताको सहभागिता विना दिगो विकास असम्भव रहेको बताएका छन् ।
धर्ना रहर की बाध्यता ?
शनिबार, कात्तिक ६, २०७८
राजनीतिक घटनाक्रमकै समयमा २०५९ सालमा राजाको प्रत्यक्ष शासन विरुद्धको (निरङ्कुशताको बिरुद्ध, प्रजातन्त्रको रक्षार्थ) आन्दोलनका क्रममा सहभागिता जनाउदाको एक संस्मरण)
बेमौसमी वर्षाको वितण्ड
शनिबार, कात्तिक ६, २०७८
नेपालमा बेमौसमी वर्षाले वितण्डा मच्चाएको छ । यहाँ जनधनको धेरै क्षति भएको छ ।
उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेन्डा : मन्त्री राना
शुक्रबार, कात्तिक ५, २०७८
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेण्डा रहेको बताएका छन् ।
‘कृषि र पशुपालनबाट गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउँछौं’
शुक्रबार, कात्तिक ५, २०७८
जिल्लाको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने बताएका छन् । शुक्रबार बेस नेपाल पाल्पाको आयोजना माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चानल हुने तीन दिने हेफर आधारशिला तालिमको तानसेनमा उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकावासीहरुलाई कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर बनाउने बताएका हुन् ।
पाल्पाको रिब्दीकोटमा एक पुरुष मृत फेला
शुक्रबार, कात्तिक ५, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिका –८ तालतुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँका अन्दाजी ३९ वर्षीय नुरबहादुर सूर्यवंशी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
पाल्पामा नेकपा एमाले वडा अधिवेशनको तयारी पुरा
शुक्रबार, कात्तिक ५, २०७८
पाल्पामा भोली हुने नेकपा एमालेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एमालेले पाल्पाका १० स्थानीय तहका ८१ वडाहरुमा अधिवेशनको तयारी पुरा गरेको हो ।

.jpg)
