Shittalpati
क्षतिपूर्ति देऊ
क्षतिपूर्ति देऊ बेमौसमको वर्षाले देशका सातै प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको छ । बाढी तथा डुबानका कारण ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धान सखाप भएको छ ।
बेमौसमे बर्षाः काटेको धान खेतमै डुब्यो
बेमौसमे बर्षाः काटेको धान खेतमै डुब्यो गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो ६ रोपनी खेतमा असारको मध्यतिर धान रोपिन । उक्त धान अहिले काट्ने समय हो ।
व्यवसायीलाई कर शिक्षा
व्यवसायीलाई कर शिक्षा जिल्लाका व्यवसायीहरुका लागि कर सम्बन्धी शिक्षा दिइएको । कर शिक्षा सम्बन्धी जानकारी नहुँदा व्यवसायीले समस्या झेल्नु परेकाले सचेतनाका लागि कर शिक्षा दिइएको हो ।
गणेश सहकारीको साधारण सभा:  ‘सहकारीको समस्या समाधानमा नगर सरकार कटिबद्ध’
गणेश सहकारीको साधारण सभा: ‘सहकारीको समस्या समाधानमा नगर सरकार कटिबद्ध’ तानसेन नगरपालिकाका सहकारी विभागका प्रमुख दुर्गाबहादुर थापाले सहकारीहरुको समस्या समाधानमा नगर सरकार कटिबद्ध रहेको बताएका छन् ।
अझै बनेनन् भूकम्प पीडितका घर
अझै बनेनन् भूकम्प पीडितका घर पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।
अझै बनेनन् भूकम्प पीडितका घर
अझै बनेनन् भूकम्प पीडितका घर पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।
प्रदेश सरकार र मिडिया
प्रदेश सरकार र मिडिया संघीयताको सवलताका लागि मिडियाको महत्वपूर्ण हात हुने गर्छ भन्ने कुरालाई चट्क्कै विर्सेर लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र सरकारको नेतृत्व गरिरहेको नेकपा मओवादीका कतिपय प्रदेश सांसदहरुले मिडिया मैत्री हुनुको साटो उल्टै मिडियाहरु प्रति पनपच्छे गर्ने प्रवृत्तिको प्रदाफास भएको छ ।
तरकारी बेचेरै लाखौँ आम्दानी
तरकारी बेचेरै लाखौँ आम्दानी मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छन् ।
पाल्पामा थप ८ संक्रमित निको भए
पाल्पामा थप ८ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।
सूचना नलुकाऊ: प्रजिअ पन्त
सूचना नलुकाऊ: प्रजिअ पन्त प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिएका छन् ।
जनगणनामा प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव
जनगणनामा प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव राष्ट्रिय जनगणना २०७८ का लागि प्रभावकारी तथ्याड्ढ संकलन गर्न जिल्लाका पत्रकारहरुले सुझाव दिएका छन् । तथ्यांक कार्यालय पाल्पाले आइतबार तानसेनमा अयोजना गरेको पत्रकासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले सही र प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव दिएका हुन् ।
उन्नत जातका बाख्रा वितरण
उन्नत जातका बाख्रा वितरण रम्भा गाउँपालिका–१ का कृषकलाई बाख्रा वितरण गरिएको छ । यहाँको जनजागरण स्वावलम्बन महिला समूहमा आवद्ध २७ जना सदस्यलाई बाख्रा वितरण गरिएको हो ।
Weather Update