Shittalpati
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १० जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला
पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला पाल्पाका छुट्टाछुट्टै स्थानमा दुई युवक मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका विभिन्न स्थानमा दुई युवक मृत फेला परेका हुन् ।
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी पाल्पा अस्पतालमा कोरोना महामारीका बीच ‘रिफर कार्ड’ लिनेहरुको भिड । सरकारले स्वास्थ्य बीमा गराएकाहरुलाई सरकारी स्वास्थ्य संस्थाको रिफर कार्ड अनिवार्य गराएकाले पाल्पा अस्पतालमा रिफर कार्ड लिनेहरुको अध्याधिक भिड लाग्ने गरेको छ ।
दुई विधेयक पारित
दुई विधेयक पारित प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।
चाडपर्वसँगै संक्रमणको जोखिम
चाडपर्वसँगै संक्रमणको जोखिम हाल अर्थतन्त्र र जनजीवन चलायमान बनाउन जारी निषेधाज्ञा खुला गरिएको छ । योसँगै चहलपहल ह्वात्तै बढेको छ । अझ दशैं र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा भिडभाड र आवतजावत झन् बढ्ने निश्चित छ ।
तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
पाल्पामा १७ नयाँ संक्रमित थपिए, २१ निको
पाल्पामा १७ नयाँ संक्रमित थपिए, २१ निको जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १७ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा थप गुणस्तरीय सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो ।
पाल्पामा बौद्ध जागरण अभियान
पाल्पामा बौद्ध जागरण अभियान जिल्लामा बौद्ध जागरण अभियान सञ्चालन गरिएको छ । ज्ञानमाला संघ आनन्द विहारको आयोजनामा अभियान सञ्चालन गरिएको हो ।
बगनासमा कोभिड १९ को ‘नागरिक सहायता कक्ष’
बगनासमा कोभिड १९ को ‘नागरिक सहायता कक्ष’ जिल्लाको बगनासकाली गाउँपालिमा कोभिड–१९ प्रतिकार्यका लागि नागरिक सहायता कक्षा स्थापना गरिएको छ । स्थानीय तहमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले गाउँपालिकाले नागरिक सहायताकक्ष शुरु गरेको हो ।
किन विवादित बन्छ विभूषण ?
किन विवादित बन्छ विभूषण ? हरेक वर्ष विभूषण विवादित बन्दै आएको छ । यस वर्ष पनि संविधान दिवसको अवसर पारेर सरकारद्वारा प्रदान गरिएका पदक, मानपदवी तथा विभूषणहरु विवादित बनेका छन् ।
Weather Update