Shittalpati
ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भयो: झाँक्री
ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भयो: झाँक्री नेकपा (एकीकृत समाजवादी ) की नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भएको बताएकी छन् ।
गुल्मीमा सेवा प्रवाहलाई सरल र सहज बनाउन मन्त्री झाँक्रीको निर्देशन
गुल्मीमा सेवा प्रवाहलाई सरल र सहज बनाउन मन्त्री झाँक्रीको निर्देशन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउन निर्देशन गरेकी छन् ।
बजेट कार्यान्वयन नहुने रोग
बजेट कार्यान्वयन नहुने रोग शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गरी पुनःबजेट ल्याएका छन् ।
सानिमा बैंकको ब्याजदर घट्यो
सानिमा बैंकको ब्याजदर घट्यो सानिमा बैंकको ब्याजदर घटेको छ । बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै व्याजदर घटाएको हो ।
पाल्पामा काँग्रेस प्रवेश गर्नेको लहर
पाल्पामा काँग्रेस प्रवेश गर्नेको लहर पछिल्लो समय पाल्पामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । कम्युनिष्टहरुबाट असन्तुष्ट हुँदै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
पाल्पामा थप १२ संक्रमित निको
पाल्पामा थप १२ संक्रमित निको ,जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
दशैं पर्व : पाल्पामा पुरानो संस्कृति लोप हुँदै
दशैं पर्व : पाल्पामा पुरानो संस्कृति लोप हुँदै दशैं पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो ।
पाल्पाको रामपुरमा खुल्यो फनपार्क, आन्तरिक पर्यटकको घुइँचो
पाल्पाको रामपुरमा खुल्यो फनपार्क, आन्तरिक पर्यटकको घुइँचो रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।
पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन
पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा गन्धर्व समुदाय सीमित रहेको यो पेशामा युवा पुस्ताको आकर्षण हुन...
खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला
खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझियो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उनलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन ।
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।
नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै
नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
Weather Update