च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !
आइतबार, असोज २४, २०७८
ट्रकको ठक्करबाट बटुवाको मृत्यु
आइतबार, असोज २४, २०७८
सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको पोखराथोकमा ट्रकको ठक्करबाट आईतबार विहान एक बटुवाको मृत्यु भएको छ ।
सवारी साधनको ठक्करबाट पाल्पामा बटुवाको मृत्यु
आइतबार, असोज २४, २०७८
सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको पोखराथोकमा सवारी साधनको ठक्करबाट आईतबार विहान एक बटुवाको मृत्यु भएको छ ।
मानसिक स्वास्थ्य दिवस मनाइँदै
आइतबार, असोज २४, २०७८
आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ ।
तोके भन्दा बढी भाडा लिए कारवाही
आइतबार, असोज २४, २०७८
दशैँको अवसर छोपी सार्वजनिक यातायातको टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।
मानसिक समस्या नलुकाऔं
आइतबार, असोज २४, २०७८
पछिल्लो समय विश्वमा मानसिक समस्या भएका विरामीहरु बढ्दै गएका छन् । अहिले यो एउटा ठूलो चुनौतीको रुपमा देखा परेको छ ।
एक सय आठ घरमा ‘एक घर–एक धारा’ जडान
शनिबार, असोज २३, २०७८
यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो ।
रामपुरमा बजार अनुगमन
शनिबार, असोज २३, २०७८
जिल्लाको रामपुर नगरपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ ।
पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण
शनिबार, असोज २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार
शनिबार, असोज २३, २०७८
राष्ट्रिय समाचार समिति (रासस)का भैरहवा संवाददाता कमल रायमाझीले भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् ।
तानसेनमा सहकारीहरुको भेला, सहकारीमार्फत समृद्धिको प्रतिबद्धता
शनिबार, असोज २३, २०७८
तानसेनमा सञ्चालित सहकारी संस्थाहरुले सहकारीको माध्यमबाट समृद्धिको प्रतिवद्धता व्यक्त गरेका छन् ।
हुलाक दिवसको सन्दर्भ
शनिबार, असोज २३, २०७८
आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ ।
आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी
शनिबार, असोज २३, २०७८
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ ।


