Shittalpati
सुनको मूल्यमा वृद्धि
सुनको मूल्यमा वृद्धि बिहीबार दसैँको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो ।
बजाजको ‘फाईदा मोर टेन्सन नो मोर’ अफर
बजाजको ‘फाईदा मोर टेन्सन नो मोर’ अफर बजाज मोटरसाइकलको नेपालका लागि अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ योजनाका साथ महामेला ल्याएको छ ।
घटस्थापना र नवरात्रि प्रारम्भ
घटस्थापना र नवरात्रि प्रारम्भ आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् चाड दशैँ आजदेखि सुरु भएको छ । प्रतिपदा (आज) को दिनलाई घटस्थापना भनिन्छ ।
आजदेखि महान चाड बडादशैं शुभारम्भ, घर–घरमा जमरा राखिँदै
आजदेखि महान चाड बडादशैं शुभारम्भ, घर–घरमा जमरा राखिँदै दुर्गाभवानीको प्रतिकको रुपमा बिहीबार घर/घरमा घटस्थापना गरी देशभर हिन्दूहरुको महानचाड बडादशैं शुभारम्भ हुँदैछ ।
तिनाउको दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा
तिनाउको दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा तिनाउ गाउँपालिकाका जनताहरुलाई केन्दूविन्दु बनाएर दोभानमा आखाँ उपचार केन्द्र शुरु भएको छ । गाउँपालिका भित्रका आँखा रोगीहरु उपचारको लागि तानसेन तथा बुटवल भैरहवासम्म जानुपर्ने बाध्यता हटेको छ ।
सकियो सोह्र श्राद्ध
सकियो सोह्र श्राद्ध यस वर्षको सोह्र श्राद्ध सकिएको छ । पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिने सोह्र श्राद्ध बुधबारदेखि सकिएको हो ।
पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको
पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पा र गुल्मीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
पाल्पा र गुल्मीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६६ औं प्रहरी दिवसको अवसरमा पाल्पा र गुल्मीका प्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । दिवसको अवसरमा विभिन्न विधामा उदारणीय र उत्कृष्ट कार्य गर्नेहरु विभिन्न दर्जाका प्रहरीहरुलाई पुरस्कृत गरिएको हो ।
नेप्सेमा सुधार, कारोबार रकम बढेन
नेप्सेमा सुधार, कारोबार रकम बढेन लगातार ओरालो लागेको धितोपत्र बजारमा मंगलबार सुधार देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अड्ढले वृद्धि भएको छ ।
आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धामा काँग्रेस
आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धामा काँग्रेस यतिखेर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस माहाधिवेशनमा होमिएको छ ।
चाडपर्वमा महँगीको मार
चाडपर्वमा महँगीको मार नेपालीहरूको महान चाड शुरू हुन केही दिनमात्र बाँकी छ । चाडबाडको चहलपहल शुरू भइसकेको छ । अहिले बजारमा सामान किन्नेहरूको भीड ह्वात्तै बढेको देखिन्छ ।
Weather Update