आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन
शुक्रबार, असोज २२, २०७८
गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने
शुक्रबार, असोज २२, २०७८
जिल्लामा दशैंका बेला हुने सराय नाँच यस वर्ष पनि नहुँने भएको छ । कोरोना महामारी कायमै रहेकाले जिल्ला प्रशासन कार्यालले सराय नाँचमा प्रतिवन्द लगाएका कारण यस वर्ष पनि नहुँने भएको हो ।
मन्त्रिपरिषद् गठन
शुक्रबार, असोज २२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन् ।
गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : ज्ञवाली
शुक्रबार, असोज २२, २०७८
नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले पछिल्लो समय मुलुकमा देखिएको गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प रहेको बताएका छन् ।
तीन जना पुर्पक्षका लागि जेल चलान
शुक्रबार, असोज २२, २०७८
तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा
शुक्रबार, असोज २२, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाका नागरिकलाई लक्षित गरी दोभानमा आखाँ उपचार केन्द्रको सेवा सञ्चालनमा ल्याइएको छ ।
बौद्धिक अपाङ्गता भवन प्रयोगविहीन
शुक्रबार, असोज २२, २०७८
नियमित सञ्चालन खर्चका अभावमा बौद्धिक अपा·ता भवन प्रयोगविहीन बनेको छ । बौद्धिक अपा·ता अभिभावक संघले मानसिक तथा बौद्धिक अपाङ्गताको उचित व्यवस्थापनको लागि रेसुङ्गा नगरपालिका–९ मा आर्थिक वर्ष २०७४/७५ मा सो भवन बनाएको थियो ।
आशाभित्रको निराशाः सिद्धबाबा सुरुङ्गमार्ग
शुक्रबार, असोज २२, २०७८
जीवनमा परिकल्पना गरिएका आशा मध्ये पनि सबै पूर्ण हुँदैनन् । त्यसले निराशा पनि बनाउछ हो । त्यस्तै माध्यमको एउटा विषय हो, सिद्धबाबा सुरुङ्गमार्ग यस मार्गलाई पाल्पाली जनताले निराशा भित्रको आशाभन्दा हुन्छ ।
ठगीबाट सावधान बनौं
शुक्रबार, असोज २२, २०७८
हिन्दु नेपालीहरुको महान् पर्व बडादसैँ घर आगनमा आइपुगेको छ । चाडपर्व मनाउन यतिबेला देशविदेशबाट घर फर्किनेक्रम पनि बढेको छ ।
माथागढीमा सार्वजनिक सुुनुवाई, सेवाग्राहीले राखे गुनासा
बिहीबार, असोज २१, २०७८
स्थानीय तहबाट प्रदान हुने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पाल्पाको माथागढी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
पाल्पामा थपिए २३ नयाँ संक्रमित, १४ जना निको
बिहीबार, असोज २१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने
बिहीबार, असोज २१, २०७८
लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने योजना अघि बढाइएको हो ।


