Shittalpati
मोटरसाइकल चोरी गर्ने पक्राउ
मोटरसाइकल चोरी गर्ने पक्राउ मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् ।
काठमाडौंमा शीत काव्यको चर्चा
काठमाडौंमा शीत काव्यको चर्चा साहित्यिक उर्वरभूमि पाल्पाबाट जन्म भएको शीत काव्यको काठमाडौंमा चर्चा गरिएको छ । नेपाली साहित्यफाँटमा उदाउदै गरेको शीत काव्यको एक औपचारिक कार्यक्रमका बीच काठमाडौंमा चर्चा गरिएको हो ।
रेडक्रसले दियो पाल्पाका एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर
रेडक्रसले दियो पाल्पाका एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्लामा सञ्चालित एम्बुुलेन्सलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र जिल्लाको कुसुमखोलाका कृषकले बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले बाँदरले किसानले लगाएको बालीनाली सखाप पारिदिने गरेकाले बाँदर नियन्त्रण गरिदिन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएका हुन् ।
लुम्बिनीका होटलमा अफर
लुम्बिनीका होटलमा अफर कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् ।
शिक्षक दिवसको सार्थकता
शिक्षक दिवसको सार्थकता आज विश्व शिक्षा दिवस हो । संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन निरन्तर विश्व शिक्षक दिवस मनाइँदै आइएको छ ।
गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार : शान्ति समाज
गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार : शान्ति समाज मानव अधिकार, तथा शान्ति समाजले गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकारको विषय रहेको बताएको छ ।
विद्यार्थीलाई भाग्य बोक्ने झोला
विद्यार्थीलाई भाग्य बोक्ने झोला जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला दिइएको छ ।
तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन
तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार धर्मी शाक्यद्वारा लिखित शीत काव्य संग्रह बुँदको विमोचन गरेको हो ।
पाल्पामा थपिए १५ नयाँ संक्रमित, ७ जना निको
पाल्पामा थपिए १५ नयाँ संक्रमित, ७ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।
तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक
तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक जिल्लाको सदरमुकाम तम्घासमा ठूला सवारी साधनमा रोक लगाइएको छ ।
Weather Update