Shittalpati
गुल्मीको ट्राफिक व्यवस्थापनमा चासो
गुल्मीको ट्राफिक व्यवस्थापनमा चासो गुल्मीको सदरमुकाम तम्घासको ट्राफिक व्यवस्थापन गर्न चासो देखाइएको छ । दशै र तिहार जस्ता महान् चाडपर्वलाई लक्षित गरेर गुल्मीको सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन चासो देखाइएको हो ।
गुल्मीका विद्यालयमा अनुगमन
गुल्मीका विद्यालयमा अनुगमन जिल्लाका विद्यालयहरुको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहितको समूहले सदरमुकाम स्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेको हो ।
रामपुरमा सुनको सिक्री चोरी गर्ने पक्राउ
रामपुरमा सुनको सिक्री चोरी गर्ने पक्राउ जिल्लाको रामपुर नगरपालिकामा सुनको सिक्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । रामपुर –४, देवीस्थानकी स्थानीय ५० वर्षीया पुर्ना फालमगरको सुनको सिक्री चोरी गर्ने भारतीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गुल्मीमा चोर आतंक, त्रासमा स्थानीय
गुल्मीमा चोर आतंक, त्रासमा स्थानीय जिल्लाका विभिन्न स्थानीय तहका बस्तीहरुमा चोरको बिगबिगी बढेपछि स्थानीय आतंकित भएका छन् । चोर र चोरीका गतिविधि दिनहुँ बढेपछि स्थानीय आंतकित भएका हुन् ।
पाल्पाको रामपुरमा एक पुरुष मृत फेला
पाल्पाको रामपुरमा एक पुरुष मृत फेला जिल्लाको रामपुर नगरपालिका–६, चिप्लेढुंगामा एक पुरुषको मृत फेला परेका छन् । रामपुर तिलकपुरका लाल बहादुर कुमालको छोरा ४५ वर्षीय खगबहादुर कुमाल शुक्रबार मृत फेला परेका हुन् ।
क्यान्सर पीडितको उपचारमा आर्थिक सहयोग
क्यान्सर पीडितको उपचारमा आर्थिक सहयोग ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अंकीत रानाको उपचारमा पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अंकीत राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो ।
जेष्ठ नागरिकलाई बोझ नसम्झौं
जेष्ठ नागरिकलाई बोझ नसम्झौं उमेर बढ्दै गएपछि मानिस वृद्ध अवस्थामा पुग्दछ । यो सत्यको एउटा पाटो हो । तर यो उमेरको अङ्कगणित मात्र नभएर अनुभवको ज्यामिति पनि हो ।
पाल्पामा १३ संक्रमित थपिए, १० निको
पाल्पामा १३ संक्रमित थपिए, १० निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
गुल्मीमा चट्याङ लागेर ९ जना घाइते
गुल्मीमा चट्याङ लागेर ९ जना घाइते जिल्लाको इस्मा गाउँपालिका– ३ तोरीपाटामा चट्याङ लागेर ९ जना घाइते भएका छन् । बुधबार राती चट्याङ पर्दा एकै टोलका ९ जना घाइते भएका हुन् । उनीहरु घरमै बसिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काँग्रेस उपसभापतिमा खत्रीको उम्मेदवारी
काँग्रेस उपसभापतिमा खत्रीको उम्मेदवारी जिल्लामा यहि असोज १९ गते हुन लागेको नेपाली काँग्रेसको अधिवेशनमा खुमबहादुर खत्रीले रेसुङ्गा नगरको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रेसुङ्गा १३ का वडाअध्यक्ष समेत रहेका खत्रीले उपसभापति पदमा आफनो उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
माथागढीमा उपभोक्ता समितिलाई अभिमुखीकरण
माथागढीमा उपभोक्ता समितिलाई अभिमुखीकरण जिल्लाको माथागढी गाउँपालिका–३ कसेनीमा उपभोक्ता समितिलाई योजना सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन हुन लागेका योजनाका विषयमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिइएको हो ।
बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम
बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम जिल्लाको बगनासकाली गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि तालिमसञ्चालन गरिएका छ । यहाँका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विहीबारदेखि एक हप्ते तालिम सञ्चालन गरिएको हो ।
Weather Update