Shittalpati
रोकिएन मानव बेचबिखन
रोकिएन मानव बेचबिखन रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्‍याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।
पीडितको नाममा चन्दा उठाउने धन्दा !
पीडितको नाममा चन्दा उठाउने धन्दा ! पछिल्लो समय पाल्पामा पीडितको नाममा अवैध चन्दा उठाउने गरेको खुल्न आएको छ । विभिन्न संघसंस्थाहरुको नामका रसिद लिएर पीडितहरुको नाम उल्लेख गर्दै अवैध चन्द रकम उठाउने गरिएको खुल्न आएको हो ।
माल पाएर चाल नपाएका हामी !
माल पाएर चाल नपाएका हामी ! भूपरिवेष्ठित तर प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो नेपाल । यति सानो देश तर यति धेरै भौगोलिक विविधता भएको देश संसारमा विरलै भेटिन्छन् ।
पर्यटन प्रवद्र्धन आवश्यक
पर्यटन प्रवद्र्धन आवश्यक कोरोना महामारीका कारण पर्यटन व्यवसाय पनि नराम्रोसँग थला परेको छ ।
८.६७ प्रतिशत लाभांश दिने कुमारी बैंकको घोषणा
८.६७ प्रतिशत लाभांश दिने कुमारी बैंकको घोषणा कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/०७८८ को मुनाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
तानसेनमा नेपाली काँग्रेसको अधिवेशन : सभापतिमा शाक्य
तानसेनमा नेपाली काँग्रेसको अधिवेशन : सभापतिमा शाक्य नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको नगर अधिवेशनबाट शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नगरसभापतिका लागि उनको एकल उम्मेदवारी परेकाले पनि उनी निर्विरोध भएका हुन् ।
चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ
चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ गुल्मीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका –३ स्थित लुम्छा बजारमा चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
रेविजविरुद्धको निःशुल्क खोप अभियान
रेविजविरुद्धको निःशुल्क खोप अभियान तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ ।
लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित
लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित लुम्बिनी प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । एमालेको विधान महाधिवेशनका कारण प्रदेशसभा बैठक पुनः स्थगित भएको हो ।
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, १६ निको
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, १६ निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा अबैध चन्दा संकलन गर्ने ५ जना पक्राउ
पाल्पामा अबैध चन्दा संकलन गर्ने ५ जना पक्राउ अवैध रुपमा चन्दा स्वरुप रकम उठाउने पाँच जना पक्राउ परेका छन् । तानसेनका विभिन्न ठाउँहरुबाट अबैध रुपमा चन्दा संकलन गर्ने ५ जना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
नेपाली काँग्रेस तानसेनको सभापतिमा शाक्य
नेपाली काँग्रेस तानसेनको सभापतिमा शाक्य नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् ।
Weather Update