आठ दिने आधारभूत मेलमिलाप तालिम सकियो
सोमबार, असोज ११, २०७८
कुरा होइन काम गर देउवा !
सोमबार, असोज ११, २०७८
विश्वकै लागि उदाहरण बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल देशमा कम्युनिष्टहरुको बहुमतको सरकारले आन्तरिक द्वन्द्वकै कारण (भित्री कारण अरु नै होला ?) गति लिन सकेन ।
तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै
सोमबार, असोज ११, २०७८
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् ।
आज विश्व पर्यटन दिवस
सोमबार, असोज ११, २०७८
आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस हो । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको छ ।
पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु
सोमबार, असोज ११, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिकामा पहिलो पटक नेपाली काँग्रेसले महिला सभापति पाएको छ ।
सानिमा बैंकको ‘दशैं धमाका’
सोमबार, असोज ११, २०७८
नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘दशैं धमाका’ योजना ल्याएको गरेको छ ।
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय
सोमबार, असोज ११, २०७८
जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकायमा (एबिएस) अध्ययन गर्न पाइने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसले स्नातकोत्तरमा व्यवस्थापन संकाय थप गरेको हो ।
‘मानव अधिकारको संरक्षणमा सरकार संवेदनशील’
सोमबार, असोज ११, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।
विश्व पर्यटन दिवसको सार्थकता
सोमबार, असोज ११, २०७८
पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय हो । विगत दुई वर्षदेखि विश्वव्यापी कोरोनाको कहरका कारण यो व्यवसाय तहसनहस भएको छ । अहिले पर्यटन व्यवसायलाई पुरानै गतिमा फर्काउनु अहिलेको चुनौती हो ।
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित
आइतबार, असोज १०, २०७८
नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरगत पाल्पाका ९ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने तानसेन नगरपालिकामा स्थगित भएको छ ।
४३ वर्षपछि मूर्तरुप लिँदै लुम्बिनी गुरुयोजना
आइतबार, असोज १०, २०७८
लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुआत भएको छ । लुम्बिनी विकास कोषले एक समारोहबीच अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ ।
यामाहाको ‘महा एक्सेञ्ज मेला’
आइतबार, असोज १०, २०७८
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको हो ।


