सवारी भाडामा मनपरी रोकौँ
आइतबार, असोज १०, २०७८
पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको
शनिबार, असोज ९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
आगलागी पीडितलाई रायमाझी कूलदेवता समिति तानसेनको आर्थिक सहयोग
शनिबार, असोज ९, २०७८
रायमाझी कूल देवता समिति तानसेन नगर समितिले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
तानसेन –रिडी सडक बन्द
शनिबार, असोज ९, २०७८
तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको जोर्तेमा सकड चौडा पार्ने कार्य भइरहेकाले शनिबारदेखि सडक बन्द गरिएको हो ।
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
शनिबार, असोज ९, २०७८
काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ ।
नेतृत्व समाजवादी कि सामन्तवादी ?
शनिबार, असोज ९, २०७८
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस यतिखेर १४ औ महाधिबेशनको दौडमा सहभागीभएको छ । यो पनि रहर भन्दा बाध्यता भएको हो ।
विकास र समृद्धिका लागि शान्ति
शनिबार, असोज ९, २०७८
कुनै पनि क्षेत्रको विकास तथा समृद्धिका लागि शान्ति आजको अपरिहार्य आवश्यकता बनिसकेको छ ।
आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर
शनिबार, असोज ९, २०७८
न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’
शुक्रबार, असोज ८, २०७८
नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
बडादसैँका साइत असोज २९ गते १०ः०२ बजे शुभ
शुक्रबार, असोज ८, २०७८
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए
शुक्रबार, असोज ८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १० जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला
शुक्रबार, असोज ८, २०७८
पाल्पाका छुट्टाछुट्टै स्थानमा दुई युवक मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका विभिन्न स्थानमा दुई युवक मृत फेला परेका हुन् ।

