रिब्दीकोटमा इन्टरनेट जडानमा अनुदान
बुधबार, असोज १३, २०७८
ओरालो बाटोमा काँग्रेस
बुधबार, असोज १३, २०७८
निर्वाचनपछि सरकार निर्माण भयो तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, खड्कप्रसाद ओलीले सत्ता गठबन्धन यसरी भाचिएला, लामो राजनितीक सहयात्रा गरेका माधव कुमार नेपालले पार्टी फुटाउँलान भन्ने कसैले पनि कल्पना समेत गरेका थिएनन ।
कोभिडको प्रभाव, विद्यार्थीको अध्ययनमा ह्रास
बुधबार, असोज १३, २०७८
रुपन्देही जिल्लाका शैक्षिक संस्था बन्द हुँदा यहाँका विद्यार्थीको अध्ययनमा ह्रास आउन थालेको छ । कोभिड–१९ को माहामारीका कारण शिक्षा क्षेत्रमा संकट देखिएको हो । विसं २०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण यहाँका विद्यालय बन्द छन् ।
विश्व मुटु दिवस : हाम्रो अवस्था
बुधबार, असोज १३, २०७८
उदाहरण दिदा होस् या कुनै पनि कुरामा वर्णन गर्नुपर्दा किन नहोस्, मुटुलाई सबै भन्दा प्यारो मानिन्छ । हृदय, मुटु, माया, भावना र आनन्दलाई परिभाषित गर्दा अभिव्यक्त गर्ने गरिन्छ ।
आधारभुत प्राथमिक उपचार तालिम
मंगलबार, असोज १२, २०७८
आधारभूत प्राथमिक उपचार तालिम तानसेनमा सकिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, ने.रे.सो. केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पाको आयोजनामा सञ्चालित चार दिने तालिम मंगलबार सकिएको हो ।
दुर्घटनामा एकै साथ आमा–छोराको मृत्यु
मंगलबार, असोज १२, २०७८
रुपन्देहीको सैनामैना नगरपालिका ५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा मंगलबार बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।
पाल्पामा १८ संक्रमित थपिए, ३९ निको
मंगलबार, असोज १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १८ जना नयाँ संक्रमित थपिएका हुन् ।
रेसुङ्गा र मदानेमा पाइने चराहरुको अध्ययन पुस्तक विमोचन
मंगलबार, असोज १२, २०७८
जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक विमोचन गरिएको छ । चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ जिविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको हो ।
पाल्पामा प्रतियोगिता नहुँदा खेलमैदान सुनसान
मंगलबार, असोज १२, २०७८
पाल्पामा कोरोना संक्रमण घट्दै गएपछि निषेधाज्ञा पनि हटेको छ । कोरोनाको जोखिम कम भए पनि जिल्लामा खेलकुदका गतिविधि भने सञ्चालन हुन सकेका छैनन् ।
काँग्रेसको अधिवेशनमा दलित प्रतिनिधत्व शून्य
मंगलबार, असोज १२, २०७८
पाल्पाको ८१ वडा र दश स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । कुनै पनि समितिको सभापतिमा दलित समुदायको प्रतिनिधित्व हुन सकेको छैन ।
सबै नागरिकमा सूचना आवश्यक
मंगलबार, असोज १२, २०७८
नेपालको अन्तरिम संविधान प्रदत्त सूचनाको हक कार्यान्वयनका निम्ति सूचनाको हकसम्बन्धी ऐन तर्जुमा गरिएको छ ।
वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग
सोमबार, असोज ११, २०७८
वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग गरिएको छ । सहयोग नै ठूलो मानवता हो भन्ने उद्देश्यका साथ न्यू होराइजन माविमा रहेको न्यू होराइजन इन्ट्राक क्लवले निल सागर वृद्धाश्रमका लागि स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको हो ।


