Shittalpati
काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै
काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका पुनः संशोधन गर्न थालेको छ । २० जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन नै हुन नसकेपछि काँग्रेसले महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका संशोधन गर्ने तयारी थालेको हो ।
अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन
अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराए ।
पाल्पामा ४८ सक्रिय संक्रमित, शुक्रबार ४ जना थपिए
पाल्पामा ४८ सक्रिय संक्रमित, शुक्रबार ४ जना थपिए जिल्लामा शुक्रबार सम्ममा कोरोना सक्रिय संक्रमितको संख्या ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै यहाँ सक्रिय संक्रमितको संख्या ४८ पुगेको हो ।
पाल्पामा २८ वर्षीय ज्ञवाली काँग्रेस सभापति !
पाल्पामा २८ वर्षीय ज्ञवाली काँग्रेस सभापति ! काँग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला पाल्पाको रामपुर नगरपालिका –३ मा २८ वर्षीय युवा नेता प्रकाश ज्ञावली वडा सभापति बनेका छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् ।
इसेवाबाट आइफोन १२ जित्ने अवसर
इसेवाबाट आइफोन १२ जित्ने अवसर नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत आइफोन १२ जित्ने सुनौलो अवसर आएको छ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने भएको हो ।
आज आत्महत्या रोकथाम दिवस
आज आत्महत्या रोकथाम दिवस विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ ।
तानसेनमा बाख्रा पकेट क्षेत्र विस्तार
तानसेनमा बाख्रा पकेट क्षेत्र विस्तार तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो ।
आत्महत्या रोकथाममा ध्यान दिऊ
आत्महत्या रोकथाममा ध्यान दिऊ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । यस वर्ष पनि आजको दिन यो दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल प्रविधिमार्फत यो दिवस मनाइदै छ ।
जानकी साहित्य पुरस्कार गौतमलाई दिइयो
जानकी साहित्य पुरस्कार गौतमलाई दिइयो जानकी साहित्य पुरस्कार कवि तथा गीतकार नारद गौतमलाई प्रदान गरिएको छ । किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने यस वर्षको पुरस्कार रुरुक्षेत्र गाउँपालिका–४ चौतराका गौतमलाई प्रदान गरिएको हो ।
अझै २३ जिल्ला साक्षर हुन बाँकी
अझै २३ जिल्ला साक्षर हुन बाँकी साक्षर अभियान सुरु भएको १५ वर्ष बितिसक्दा ५४ जिल्ला साक्षर घोषणा भएका छन् । संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित अभियान सञ्चालन गरेको लामोसमयसम्म पनि सबै जिल्ला साक्षर घोषण हुन सकेका छैनन् ।
वल्र्डलिंकले ल्यायो ३ सय एमबिपिएस क्षमताको इन्टरनेट
वल्र्डलिंकले ल्यायो ३ सय एमबिपिएस क्षमताको इन्टरनेट इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले ३ सय एमबिपिएस क्षमताको इन्टरनेट ल्याएको छ । कम्पनीले फोटोन स्किबमअन्तर्गत यो इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
तिजमा देखिएन उत्साह
तिजमा देखिएन उत्साह हरेक वर्षको तिजमा माइती घर जाने गरेकी तानसेन भगवती टोलकी कल्पना पौडेल गत वर्षदेखि माइत गएकी छैनन् । जान्ने भएदेखि सधै माइतमा मनाएको तिज गत वर्षदेखि कोरोना भाइरस महामारीको जोखिमले उनले घरमै मनाएकी छन् । तिजमा माइत नगएपछि तिज आएजस्तै लाग्दैनथ्यो,यतिखेर कोरोना महामारीको चारैतिर त्रास छ । त्यसैले यस वर्ष...
Weather Update