पाल्पा काँग्रेसद्वारा मन्त्री रानालाई सम्मान
मंगलबार, असोज २६, २०७८
जनतालाई अनुभूति हुने गरि काम गर्छु : मन्त्री राना
मंगलबार, असोज २६, २०७८
म्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले आफ्नो जनतालाई अनसभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले पाल्पाले आयोजना गरेको पत्रका भेटघाट कार्यक्रममा मन्त्री रानाले आफ्नो कार्यकालमा जनतालाई अनुभूति हुने गरी काम गर्ने बताएका हुन् ।
पूर्वखोलाको वित्तिय प्रगति ७५ प्रतिशत
सोमबार, असोज २५, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा ७५.८८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । आर्थिक विकास ६३.३०, सामाजिक विकास ७६.६१ र पूर्वाधार विकास ७१.६१ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७७.३३ प्रतिशत प्रगति हासिल गरेको हो ।
वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो
सोमबार, असोज २५, २०७८
स्याङ्जा, वालिङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेकमो छ । आइतबार साँझ जीप दुर्घटनामा घाईते भएकी ४ वर्षीया करिष्मा थापाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बजारमा हिँड्ने बढे, किन्ने बढेनन्
सोमबार, असोज २५, २०७८
नेपालीहरुको महान् चाड दशैं आएसँगै बजारमा चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधन किनबेच हुने हुँदा दशैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।
विकृति र विसंगतिमुक्त दशैं बनाउने की ?
सोमबार, असोज २५, २०७८
चाडपर्व आएर के गर्नु बावु पहिले भन्दा झन उपभोग्य वस्तुको मूल्य बढेर छोइसाध्य छैन, हामी (गरीव) नियमित दैनिक आम्दानी नहुनेका लागि त दशै, दशै नभएर दशा भइरहेको छ ।
बालिका दिवसको सार्थकता
सोमबार, असोज २५, २०७८
आज अक्टोवर ११ अन्तर्राष्ट्रिय बालिका दिवस । ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने मूल नाराका साथ यो दिवस विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्षको अक्टोबर ११ का दिन बालिका दिवस मनाउने गरिएको हो ।
पाल्पाका काँग्रेस सभापति राना बने लुम्बिनी प्रदेश सरकारमा मन्त्री
आइतबार, असोज २४, २०७८
लुम्बिनी प्रदेशका सांसद् तथा नेपाली काँग्रेस पाल्पाका सभापति, युवा नेता वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् ।
रुपन्देहीमा गोली चल्दा तनावग्रस्त
आइतबार, असोज २४, २०७८
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा मोतिपुर तनावग्रस्त भएको छ ।
पाल्पाका वीरबहादुर राना लुम्बिनी प्रदेशमा मन्त्री बन्दै
आइतबार, असोज २४, २०७८
लुम्बिनी प्रदेशका सांसद् तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्ने पक्का भएको छ ।


