Shittalpati
पाल्पाका नयाँ प्रजिअ पन्तद्वारा पत्रकारसँग भेटघाट
पाल्पाका नयाँ प्रजिअ पन्तद्वारा पत्रकारसँग भेटघाट पाल्पामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बुधबार पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिन पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।
पाल्पामा डेंगुले वडा सदस्यको निधन
पाल्पामा डेंगुले वडा सदस्यको निधन जिल्लाको रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको डेंगुबाट निधन भएको छ । मंगलबार साँझ डेंगुका कारण वडा सदस्य सिंजालीको निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
जुकाको औषधि खुवाइँदै
जुकाको औषधि खुवाइँदै बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
सडक कालोपत्रेले स्थानीय उत्साहित
सडक कालोपत्रेले स्थानीय उत्साहित कच्ची सडक कालोपत्रे भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेर भण्डारी टोलमा सडक कालोपत्रे भएपछि यहाँका स्थानीय उत्साहित भएका हुन्  ।
चर्को घाटामा निगम
चर्को घाटामा निगम अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ ।
शैक्षिक क्षेत्र चलायमान बनौं
शैक्षिक क्षेत्र चलायमान बनौं कोरोना महामारीका कारण नेपालको शिक्षा क्षेत्र अन्योलमा परेको छ । केही स्थानमा संक्रमण घटेर विद्यालयहरु खुला गरिएको छ भने केही ठाउँहरुमा अझै बन्द छन् ।
पाल्पामा मंगलबार थपिए १५ नयाँ संक्रमित, १८ जना निको
पाल्पामा मंगलबार थपिए १५ नयाँ संक्रमित, १८ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।
पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र
पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र आइतबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले रानीमहल घुम्न पुगेकाहरु अलपत्र परेका छन् ।
अधिकांश बैंकले बढाए ब्याजदर
अधिकांश बैंकले बढाए ब्याजदर नेपालमा अधिकांस बैंकहरुले ब्याजदर बढाएका छन् । उनीहरुले बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै उच्च बनाएका हुन् । कार्तिक १ गतेदेखि बैंकहरुको निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ ।
वर्षा सक्रिय : सतर्कता अपनाऔं
वर्षा सक्रिय : सतर्कता अपनाऔं आइतबार साँझादेखि पाल्पा लगायत देशका अधिकाँश ठाउँहरुमा निरन्तर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् ।
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध कालीगण्डकी करिडोर सडक खण्ड अवरुद्ध भएको छ । आइतबार साँझादेखि परेको निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले कालीगण्डकी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।
गुल्मीमा जिप खोलाले बगायो
गुल्मीमा जिप खोलाले बगायो जिल्लाको सत्यवतीमा जिप खोलाले बगाएको छ । आइतबार साँझादेखि परेको अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको हो ।
Weather Update