काँग्रेस उपसभापतिमा खत्रीको उम्मेदवारी
बिहीबार, असोज १४, २०७८
_aabhimukhi.jpg)
माथागढीमा उपभोक्ता समितिलाई अभिमुखीकरण
बिहीबार, असोज १४, २०७८
जिल्लाको माथागढी गाउँपालिका–३ कसेनीमा उपभोक्ता समितिलाई योजना सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन हुन लागेका योजनाका विषयमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिइएको हो ।

बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम
बिहीबार, असोज १४, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि तालिमसञ्चालन गरिएका छ । यहाँका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विहीबारदेखि एक हप्ते तालिम सञ्चालन गरिएको हो ।

मेयरज्यू ! बाटो कहिले बन्छ ?
बिहीबार, असोज १४, २०७८
गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मंगलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे ।

रोकिएन मानव बेचबिखन
बिहीबार, असोज १४, २०७८
रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।

पीडितको नाममा चन्दा उठाउने धन्दा !
बिहीबार, असोज १४, २०७८
पछिल्लो समय पाल्पामा पीडितको नाममा अवैध चन्दा उठाउने गरेको खुल्न आएको छ । विभिन्न संघसंस्थाहरुको नामका रसिद लिएर पीडितहरुको नाम उल्लेख गर्दै अवैध चन्द रकम उठाउने गरिएको खुल्न आएको हो ।

माल पाएर चाल नपाएका हामी !
बिहीबार, असोज १४, २०७८
भूपरिवेष्ठित तर प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो नेपाल । यति सानो देश तर यति धेरै भौगोलिक विविधता भएको देश संसारमा विरलै भेटिन्छन् ।

पर्यटन प्रवद्र्धन आवश्यक
बिहीबार, असोज १४, २०७८
कोरोना महामारीका कारण पर्यटन व्यवसाय पनि नराम्रोसँग थला परेको छ ।

८.६७ प्रतिशत लाभांश दिने कुमारी बैंकको घोषणा
बिहीबार, असोज १४, २०७८
कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/०७८८ को मुनाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

तानसेनमा नेपाली काँग्रेसको अधिवेशन : सभापतिमा शाक्य
बुधबार, असोज १३, २०७८
नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको नगर अधिवेशनबाट शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नगरसभापतिका लागि उनको एकल उम्मेदवारी परेकाले पनि उनी निर्विरोध भएका हुन् ।

चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ
बुधबार, असोज १३, २०७८
गुल्मीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका –३ स्थित लुम्छा बजारमा चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रेविजविरुद्धको निःशुल्क खोप अभियान
बुधबार, असोज १३, २०७८
तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ ।

लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित
बुधबार, असोज १३, २०७८
लुम्बिनी प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । एमालेको विधान महाधिवेशनका कारण प्रदेशसभा बैठक पुनः स्थगित भएको हो ।