कर्मचारी माथिको दुरव्यवहार र उठेका सवालहरु
बिहीबार, कात्तिक ११, २०७८
राजनीतिमा युवा शक्ति
बिहीबार, कात्तिक ११, २०७८
लामो समय बूढापाका पुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा अहिले भने युवाको उपस्थिति बाक्लिदै गएको छ ।
गुल्मीका हरित स्वयंसेवकहरूलाई पोशाक
बुधबार, कात्तिक १०, २०७८
जिल्लामा हरित स्वयंमसेवकहरूलाई पोशाक वितरण गरिएको छ । ८३ जना हरित स्वयंसेवकहरूलाई पोशाक वितरण गरिएको छ ।
नेपाल तरुण दल गुल्मीले पनि मनायो स्थापना दिवस
बुधबार, कात्तिक १०, २०७८
नेपाल तरुण दल गुल्मीले स्थापना दिवस मनाइएको छ । नेपाल तरुण दलले बुधबार एक कार्यक्रमका बिच ६८ औं स्थापना दिवस मनाएको हो ।
नेपाल तरुण दल पाल्पाले मनायो ६८ औं स्थापना दिवस
बुधबार, कात्तिक १०, २०७८
नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ । बुधबार तरुण दलले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
पाल्पाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन
बुधबार, कात्तिक १०, २०७८
नेकपा एमाले पाल्पाले १० वटै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । कार्तिक ९ गते भएको प्रथमपालिका अधिवेशनबाट पाल्पाका १० वटै स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको हो ।
शैक्षिक सामग्री वितरण
बुधबार, कात्तिक १०, २०७८
गुल्मीको मदाने गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ३ सय ४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
पढाइप्रति बालबालिकाको रूचिमा कमी
बुधबार, कात्तिक १०, २०७८
कोरोना संक्रमणको उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेनन् । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठन–पाठन गर्न बाध्य हुनुपर्यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे ।
न्यायालय: विवादित र आलोचित
बुधबार, कात्तिक १०, २०७८
पछिल्लो समय न्यायालय विवादित र आलोचित बन्दै गएको छ । न्यायपालिका कानुनको सर्वोच्चता स्थापित गर्ने निकाय हो तर राजनीतिमा संलग्न भएको आरोपमा हाल नेपालको न्यायपालिका विवादमा तानिएको छ ।
एमाले पाल्पाको ७९ वडामा सर्वसम्मत नेतृत्व
मंगलबार, कात्तिक ९, २०७८
प्रमुख प्रतिपक्ष दल एमालेले पाल्पाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । उसले जिल्लाका ७९ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
‘विकास र समृद्धिका लागि एमाले’
मंगलबार, कात्तिक ९, २०७८
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए ।
‘हेफर आधारशिला’ तालिम
मंगलबार, कात्तिक ९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाकले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिएको छ ।


