Shittalpati
रुस र युक्रेन युद्वको असर नेपाली भान्सासम्म
रुस र युक्रेन युद्वको असर नेपाली भान्सासम्म तानसेन भगवती टोलमा बस्दै आएकी निर्मला पुनले ५ महिनालाई पुग्ने खाने तेल एकैचोटी किनेकी छन् । उनले तेलको भाउ बढेर आउने हल्लाले अहिले नै पाँच महिनालाई पुग्ने जति तेलको जोहो गरेकी हुन् । भगवती टोलकै अर्की राधादेवी रायमाझीले पनि ग्यासको मूल्य बढेर आउने हल्लाले एकै पटक दुई वटा सिलिण्डर भरेकी...
राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान
राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान तानसेनको बेथल इङ्लिस बोेर्डिङ सेकेण्डरी स्कुलमा गठित राष्ट्रिय सेवा दल अल्मुनाईले रक्तदान गरेको छ । स्कूलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा सेवा दल अल्मुनाईले तानसेनको शितलपाटीमा एक औंपचारिक कार्यक्रमका बीच रक्तदान कार्यक्रम गरेको हो ।
एनसेलले ल्यायो अल टाइम डेटा प्याक
एनसेलले ल्यायो अल टाइम डेटा प्याक एनसेल आजियाटा लिमिटेडले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै नयाँ अल टाइम डेटा प्याक योजना ल्याएको हो । यो योजना मंगलबारदेखि सञ्चालनमा आएको छ । नयाँ अल टाइम डेटा प्याकमा सात दिनको अवधिमा पाँच जीबी अल टाइम डेटा १ सय २५...
पत्रकारिता र राजनीति
पत्रकारिता र राजनीति पछिल्लो समय विश्व जगतमा पत्रकारिता र राजनीति एउटै कित्तामा देखिन थालेका छन् । राजनीति गर्नेले देशको बागडोर सञ्चालन गर्ने हो भने त्यही बागडारेलाई ठिक ढंगले चले नचलेको समाजको ऐनाको रुपमा पत्रकारिताले गर्ने हो । तर यसो हुन सकेको छैन । हिजो लिच्छवीकाल, किरात काल राणा शासन पञ्चायती शासनका बेलामा मानिसहरुले...
रहेनन् पत्रकार विके पाल्पाली
रहेनन् पत्रकार विके पाल्पाली पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । पाल्पामा जन्मिएका उनको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो ।
भोलि सार्वजनिक बिदा
भोलि सार्वजनिक बिदा सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ ।
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित बुधबार बसेको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ । एमालेको अवरोधका कारण फागुन २२ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो । बैठक पाँच मिनेटमै सकिएको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए ।
गुल्मीमा माछा मार्ने क्रममा करेन्टर लागेर एक युवतीको ज्यान गयो
गुल्मीमा माछा मार्ने क्रममा करेन्टर लागेर एक युवतीको ज्यान गयो गुल्मीमा माछा मार्ने क्रममा करेन्टर लागेर एक युवतीको ज्यान गएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीया सरिता थापाको माछा मार्ने क्रममा करेन्टर लागेर ज्यान गएको हो ।
एमसीसी अनुमोदन, सडकमा चर्कियो आन्दोलन
एमसीसी अनुमोदन, सडकमा चर्कियो आन्दोलन अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई आइतबार प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन गरेको हो ।
सेना दिवस मनाइँदै
सेना दिवस मनाइँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
महाशिवरात्री र यसको महिमा
महाशिवरात्री र यसको महिमा आज फागुन कृष्ण चतुर्दशी तिथि हिन्दू धर्मावलम्बीहरुको प्रमुख पर्व महाशिवरात्री । नेपालमा प्रचलित विभिन्न पर्वहरु मध्ये शिवरात्री पनि एक हो । फागुन कृष्ण चतुर्दर्शी तिथिको मध्यरात्रीमा करौडौं सूर्यमान कान्ति भएको ज्योतिर्लिङ्ग स्वरुप भगवान शिव उत्पत्ति हुनु भएको बृतान्त शास्त्रहरुमा पाइन्छ ।
महाशिवरात्रि पर्व र यसको महत्व
महाशिवरात्रि पर्व र यसको महत्व हिन्दु धर्मालम्वीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो ।
Weather Update