Shittalpati
बेथल रेडक्रसले दियो सामुदायिकका विद्यार्थीलाई झोला
बेथल रेडक्रसले दियो सामुदायिकका विद्यार्थीलाई झोला बेथल बोर्डिङ स्कूलमा सञ्चालित बेथल जुनियर रेडक्रस सर्कलले जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला सहित शैक्षिक सामग्री दिएको छ ।
मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस
मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आज ४० औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको छ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
संसद् त चल्न देऊ
संसद् त चल्न देऊ बहुमतको सरकार ढलेपछि शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । देउवा प्रधानमन्त्री भए यता राम्रोसँग प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैंठकमा निरन्तर अवरोध गर्दै आएको छ ।
भूमि सम्बन्धी समस्या समाधान गर्न माथागढी गर्‍यो आयोगसँग समझदारी
भूमि सम्बन्धी समस्या समाधान गर्न माथागढी गर्‍यो आयोगसँग समझदारी जग्गा विहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पाल्पाको माथागढी गाउँपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगसँग समझदारी गरेको छ ।
औषधि व्यवसायी संघ गुल्मीमा नयाँ नेतृत्व
औषधि व्यवसायी संघ गुल्मीमा नयाँ नेतृत्व नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखाले नयाँ नेतृत्व चयन गरेको छ । संघको शनिबार तम्घासमा भएको छैठौं अधिवेशनले फर्सुराम पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’को चर्चा
रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’को चर्चा पवित्र धार्मिक तीर्थस्थल रूरू क्षेत्रमा ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ कृतिको चर्चा गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा पाल्पा र गुल्मीका साहित्यकार तथा श्रष्टाहरुले साहित्यकार डा.जगन्नाथ रेग्मीद्वारा सम्पादित ‘कालीगण्डकी : संस्कृति र सम्पदा’ कृतिको चर्चा गरेका हुन् ।
गुल्मी काँग्रेसको कार्यसम्पादन समिति गठन
गुल्मी काँग्रेसको कार्यसम्पादन समिति गठन नेपाली काँग्रेस गुल्मीले कार्यसम्पादन समिति गठन गरेको छ । नेपाली काँग्रेसको शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।
पाल्पामा शनिबार थप ६ संक्रमित निको भए
पाल्पामा शनिबार थप ६ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
गाउँ फर्किएर कृषि, पशुपालनमा रमाउँदै रिब्दीकोटका युवा
गाउँ फर्किएर कृषि, पशुपालनमा रमाउँदै रिब्दीकोटका युवा शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् ।
प्रतिनिधिसभाको बैठक पुनः स्थगित
प्रतिनिधिसभाको बैठक पुनः स्थगित प्रतिनिधि सभा बैठक पुनःस्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीमा सहमति जुट्न नसेकपछि शुक्रबारका लागि बोलाइएको बैंठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो ।
राष्ट्र बैंकद्वारा कर्जामा कडाइ
राष्ट्र बैंकद्वारा कर्जामा कडाइ नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट, गाडी कर्जा, घरजग्गा तथा सेयर धितो कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले बुधबार निर्देशिका जारी गर्दै घरजग्गा, सेयर र गाडी धितो कर्जामा कडाइ गरेको हो ।
अर्थतन्त्रमा सुधार गरौं
अर्थतन्त्रमा सुधार गरौं पछिल्लो समय नेपाली अर्थतन्त्र संकटमा परेको छ । राजनीतिक अस्थिरताका कारण नेपाली अर्थतन्त्र संकटमा पर्दै गएको छ । हाम्रो अर्थतन्त्रको आकार सानो छ र यसको परिचालन पनि साँघुरो छ ।
Weather Update