तानसेन बहुमुखीका विद्यार्थीहरुलाई आर्थिक कारोवारको प्रशिक्षण
शनिबार, चैत ५, २०७८
ट्रेड युनियन पाल्पाले दियो महिलालाई सिलाईकटाइ तालिम
शनिबार, चैत ५, २०७८
सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले महिलाहरुका लागि ३ महिने आधारभूत सिलाईकटाइ तालिम दिएको छ । युनियनले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उद्देश्यले जिल्लाफको सहयोगमा तालिम दिएको हो । शनिबार एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको छ ।
तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा
शनिबार, चैत ५, २०७८
रायमाझी कूलदेवता तानसेन नगर समितिले १८ औं साधारण सभा मनाएको छ । समितिले शनिबार तानसेनमा एक समारोहका बिच साधारण सभा मनाएको हो ।
होलीको हर्षोल्लास
शनिबार, चैत ५, २०७८
पाल्पाको बगनासकाली घर भएका मीना बस्याल, रेनुका न्यौपाने र गुल्मीकी शान्ति शाहीले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए । तानसेनको भगवती टोल, शित्तलपाटी, मखनटोल, टुँडिखेल, बसपार्क, बसन्तपुर क्षेत्र वरिपरी नै भेला भएर उनीहरूले एकआपसमा रङ दलेर होलीलाई उल्लासमय बनाए ।
व्यवसायिक च्याउ खेतीतर्फ किसान आकर्षित
शनिबार, चैत ५, २०७८
पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।
योजना लिएर जाऊ
शनिबार, चैत ५, २०७८
देश निर्वाचनतर्फ धकेलिएको छ । आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा गरिसकेको छ ।
कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिए
शनिबार, चैत ५, २०७८
जिल्लाको रामपुर नगरपालिका ८ आपचौरस्थित कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिएका छन् । स्याङ्जा गल्याङ नगरपालिका १ मालुङ्गाका ६० वर्षीय मानबहादुर विक शुक्रबार साझाँ कालीगण्डकी नदीमा मृत भेटिएका हुन् ।
रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु
शुक्रबार, चैत ४, २०७८
रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –८ की १८ वर्षीया प्रसन्न पोखरेलको पाल्पाको तिनाउ गाउँपालिका –३ भूतखोलामा डुबेर मृत्यु भएको हो ।
स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
शुक्रबार, चैत ४, २०७८
स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।
प्रजातन्त्रवादी प्राध्यापक संघ रेसुङ्गाको सभापतिमा भण्डारी
शुक्रबार, चैत ४, २०७८
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल रेसुङ्गा बहुमुखी एकाइ समिति गुल्मीको सभापतिमा मुकुन्दप्रसाद भण्डारी निर्वाचित भएका छन् । संघको पाँचौ साधारण सभा तथा अधिवेशनबाट भण्डारी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
काँग्रेस पाल्पाले सम्झियो सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीलाई
बुधबार, चैत २, २०७८
नेपाली काँग्रेस पाल्पाले सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरुलाई सम्झिएको छ । उसले देशमा लोकतान्त्रिक व्यवस्था ल्याउनमा अहम भूमिका खेलेका सेवा निवृत्त कर्मचारीहरुलाई पार्टी कार्यालयमा राखेर अन्तक्र्रियासँगै छलफल गराई उनीहरुको योगदानको कदर गर्दै सम्झिएको हो ।
पाल्पाको निस्दीमा एक पुरुष मृत भेटिए
बुधबार, चैत २, २०७८
जिल्लाको निस्दी गाउँपालिका –७ सातमुरेमा एक पुरुष मृत भेटिएका छन् । सातमुरेस्थित एक होटलमा निस्दी परोखराछापका ३५ वर्षीय पदमबहादुर आले बुधबार विहान मृत भेटिएका हुन् ।


