Shittalpati
चट्याङ लागेर दुई भैँसी मरे
चट्याङ लागेर दुई भैँसी मरे गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए ।
पाल्पाको तिनाउमा आवाधिक योजना निर्माण गर्न छलफल
पाल्पाको तिनाउमा आवाधिक योजना निर्माण गर्न छलफल पहिलो पाँच वर्ष सकिएसँगै जिल्लाको तिनाउ गाउँपालिकाले आवाधिक योजना निर्माणका लागि छलफल अगाडि बढाएको छ । पालिकाको सक्रियता र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा पाँच वर्षे आवधिक योजना निर्माणका लागि मसौदा माथि छलफल भएको हो ।
पूर्वाधार विकासमा फड्को मार्दै रामपुर नगरपालिका
पूर्वाधार विकासमा फड्को मार्दै रामपुर नगरपालिका समथर र पहाडीभेग समेटिएको रामपुर नगरपालिका प्राकृतिक हिसाबले रमणीय नगरको रुपमा परिचित छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरमा सडक, भवन, कृषि, पर्यटन, आयमूलक लगायतका क्षेत्रमा विकासले गति लिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर हुने करिब पक्का भएको हो
भारतीय नागरिकले व्यक्तिगत विवरण दूतावासमा दर्ता गराउनुपर्ने
भारतीय नागरिकले व्यक्तिगत विवरण दूतावासमा दर्ता गराउनुपर्ने नेपालमा बस्ने भारतीय नागरिकले आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गराउनुपर्ने भएको छ । नेपालस्थित भारतीय दूतावासले मंगलबार एक सूचना जारी गर्दै अनलाइनमार्फत भारतीय नागरिकले आफ्नो विवरण दर्ता गर्न सकिने जनाएको हो ।
मंगलबार थपिए २८ जना कोरोना संक्रमित
मंगलबार थपिए २८ जना कोरोना संक्रमित देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २८ जना कोरोना संक्रमित थपिएका हुन् ।
बैंकिङ कसुर मुद्दामा दुई महिला पक्राउ
बैंकिङ कसुर मुद्दामा दुई महिला पक्राउ नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई महिला पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने सुनसरी घर भई काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोक घर भई काठमाडौँको बानेश्वर...
गुल्मीमा नयाँ जनप्रतिनिधिका थरीथरी कार्यक्रम
गुल्मीमा नयाँ जनप्रतिनिधिका थरीथरी कार्यक्रम दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा अधिकांश नयाँ जनप्रतिनिधि छन् । धुर्कोट र कालीगण्डकी गाउँपालिकामा अध्यक्ष एवं मदानेमा उपाध्यक्ष दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अन्य पालिकामा भने स्थानीय तह निर्वाचनमार्फत सबै नयाँ अनुहार निर्वाचित भएका हुन् । १२ पालिकामध्ये दुई पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष छन् ...
पुनःमतदाता नामावली संकलन गरिदैं
पुनःमतदाता नामावली संकलन गरिदैं निर्वाचन आयोगले पुनः मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा केही व्यक्तिहरुको नाम छुटेको गुनासो आएपछि आयोगले संघ र प्रदेशको निर्वाचनमा उनीहरुलाई सहभागी गराउन पुनः मतदाता नामाली संकलन गर्ने भएको हो । प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मंसिर २२ गतेसम्म मात्रै रहेकाले ति निर्वाचनका लागि आयोगले असार...
शाइन रेसुङ्गा बैंकको तौलिहवामा नयाँ शाखा
शाइन रेसुङ्गा बैंकको तौलिहवामा नयाँ शाखा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले सबै क्षेत्रका नागरिक समक्ष आफ्नो सेवा पुर्‍याउने उद्देश्य राखेर कपिलवस्तुको तौलिहवामा नयाँ शाखा विस्तार गरेको हो । शाखाको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले एक औपचारिक कार्यक्रमका बिच उद्घाट गरेका छन् ।
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने देशका केही स्थानहरुमा यस वर्षको मनसुन भित्रिए पनि पूर्ण रुपमा सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । आइतबारदेखि यस वर्षको मनसुन प्रवेश गरेपनि देशभर फैलिन अझै केही दिन लाग्ने भएको हो । आइतबार नेपालको प्रदेश नं १ मा आगमन भएको यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको...
सोमबार थपिए २१ कोरोना संक्रिमत
सोमबार थपिए २१ कोरोना संक्रिमत देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Weather Update