अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल
मंगलबार, भदौ १२, २०८०
निर्वाचनको होइन देश र जनताले जित्ने कुरामा काँग्रेसलाई चिन्ता छ : महामन्त्री शर्मा
सोमबार, भदौ ११, २०८०
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको मिसन २०८४ को निर्वाचन नभएको बताएका छन् । उनले ०८४ को निर्वाचन काँग्रेसको चिन्ताको विषय नभए भन्दै देश बनाउने भष्ट्रचार विरुद्धको अभियान रहेको बताए ।
१० पदमा ११ को उम्मेदवारी निर्वाचन आज हुँदै
सोमबार, भदौ ११, २०८०
प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । आज हुने निर्वाचनका लागि सत्तारुढ दलसहित प्रतिपक्षी दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित उम्मेदवारी मनोनयन दर्ता भएको हो ।
समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने
आइतबार, भदौ १०, २०८०
समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामथ्र्य विस्तार गर्ने निर्णय गरेको हो ।
संसदीय समिति सभापतिमा उम्मेदवारी दर्ता हुँदै
आइतबार, भदौ १०, २०८०
प्रतिनिधि सभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सोमबार हुने निर्वाचनका लागि सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता हुने भएको हो । प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित । बिहान ११ः०० देखि बेलुका ४ बजेसम्म...
भदौ ११ गते संसदीय समितिका सभापतिको निर्वाचन
बिहीबार, भदौ ७, २०८०
प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराए ।
साउन १० देखि अवरुद्ध संसद् खुल्यो
बुधबार, भदौ ६, २०८०
गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुनकाण्डको छानबिनको माग राखी अवरुद्ध गर्दै संसद् सहमति पछि सञ्चालन भएको हो ।
सीईआबीले लियो नेपाल र भट्टराईसँग बयान
सोमबार, भदौ ४, २०८०
सरकारको आलोचना टार्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई बयान लिएको छ । ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी नेपाल र भट्टराईलाई ‘सामान्य सोधपुछ’ समेत नगरी उन्मुक्ति दिने प्रयास भएको भन्दै सर्वत्र आलोचना भएपछि सीआइबीले बयान लिएको हो ।
वडा अध्यक्षमाथि किन खनियो कार्यपालिका ?
आइतबार, भदौ ३, २०८०
जिल्लाको बगनासकाली गाउँपालिकामा अहिले राजनैतिक दल र जनप्रतिनिधीहरुबिच हिलो छ्यापा छ्यापको अवस्था सिर्जना भएको छ । कार्यपालिकाका सदस्य स्वयंलाई कार्यपालिकाले नै कारवाही स्वरुप जरिमाना तोकेपछि यसले राजनीतिक गन्ध लिएको हो ।
गुल्मीमा वडाध्यक्ष मृत फेला
शनिबार, भदौ २, २०८०
गुल्मीमा एक वडा अध्यक्ष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष मोहन घिमिरे शनिबार विहान मृत अवस्थामा फेला परेका हुुन् ।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा
बिहीबार, साउन ३२, २०८०
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ ।
एमालेको अवरोधपछि संसद् स्थगित
सोमबार, साउन २९, २०८०
लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले सोमबार पनि संसद् अवरोध गरेको छ । एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् चल्न दिएन । एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।


