देशभर अझ चिसो बढ्ने
शुक्रबार, पुस ६, २०८०

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा
शनिबार, मंसिर ९, २०८०
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।

सरकारी कार्यालय खुले पनि चहलपहल कम
शुक्रबार, मंसिर १, २०८०
हिन्दूहरुकोे दोस्रो महान् चाड तिहारको सार्वजनिक बिदापछि मुलुकभरका सरकारी कार्यालय खुले पनि चहलपहल भने कम भएको छ ।

रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते
शुक्रबार, मंसिर १, २०८०
रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–८ भलुहीमा दाङबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस विहीबार राति पौने १२ बजे पल्टिँदा २० यात्रु घाइते भएका हुन् ।

रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु
सोमबार, असोज २२, २०८०
जिल्लाको रामपुरमा पहिरो खस्ता जेसीबी चालकको मेसिनसँगै पुरिएर मृत्यु भएको छ । आइतबार साँझ रामपुर नगरपालिका –१० मा बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्डमा माथिबाट खसेको सुख्खा पहिरोले बा २ क १९५७ नम्बरको जेसीबी पुरिदा चालकको मृत्यु भएको हो ।

रिडी‐रुद्रबेणी सडक अबरुद्ध
बिहीबार, असोज ११, २०८०
पहिरोका कारण कालीगण्डकी करिडोर सडक अबरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधबार रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते
मंगलबार, असोज ९, २०८०
काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

केयु ह्याकफेस्ट २०२३ को शितलपाटी डट कम बन्यो मिडिया पार्टनर
सोमबार, असोज १, २०८०
काठमाण्डौं विश्वविद्यालय कम्प्युटर क्लबद्वारा आयोजित केयु ह्याफेस्ट नविनता र सहकार्यको सुनौलो संगम भएको कुरा आयोजकहरुले जनाएका छन् । पछिल्लो संस्करणमा २९ मुलुकका ६ सय भन्दा बढी प्रतिस्पर्धीहरुले भाग लिएका थिए । सो ह्याक्याथन लागि ६० भन्दा बढी नयाँ परियोजना निर्माण हुने हुँदा यो प्रतियोगिता नेपालका लागि अत्यान्तै उपयोगी हुने आयोजकहरुको...

दुर्घटनामा दुईको मृत्यु
शनिबार, भदौ ३०, २०८०
चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत

भाइरल भयो वडा अध्यक्षको अश्लिल भिडियो
बिहीबार, भदौ २८, २०८०
जिल्लाको सत्यवती गाउँपालिका–१ का वडाअध्यक्ष यति बेला समाजिक सञ्चालनमा भाइरल बनेका छन् । उनले सामाजिक सञ्जालमा अस्लिल र निर्लजता प्रर्दशन गरको भिडियो सार्वजनिक भएपछि भाईरल भएका हुुन् ।