Shittalpati
दुर्घटनाको दुःखद् खबर

तानसेन, तानसेन, रानिमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनाको भएको छ । घटना सम्बन्धि थप विवरण केहि समयमा प्राप्त हुँदै छ, जीप सडकबाट खोलामा खसेको छ भने गहिरो खोच रहेको हुँदा उद्धारमा कठिनाई भएको घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update