छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शुक्रबार, फागुन ११, २०८०

तनहुँमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते
आइतबार, फागुन ६, २०८०
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा शनिबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउने
शुक्रबार, फागुन ४, २०८०
तानसेनको मदनपोखराबाट प्रसारित सामुदायिक रेडियो मदनपोखराले २५ औ बार्षिक उत्सव तथा रजत जयन्ती मनाउने भएको छ । समाजलाई सकारात्मक सन्देश दिन, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन, स्थानीय भाषा कला संस्कृितको प्रचार–प्रसार गर्ने गरी २३ चैत २०५६ देखि नियमित प्रसारण सुरु गरेको रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत जयन्ती मनाउने भएको...

पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो
बुधबार, फागुन २, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुने १० जनाकै पहिचान खुलेको छ ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु...

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
आइतबार, माघ २८, २०८०
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइएको छ । नेपालसहित विश्वभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउँदै आइएको हो ।

बस दुर्घटनामा २० जना घाइते
शनिबार, माघ २७, २०८०
चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक माघ १७ देखि बन्द हुुने
शुक्रबार, माघ १२, २०८०
जिल्लाका दुई मुुख्य सडक खण्ड माघ १७ गतेदेखि बन्द हुने भएका छन् । यहाँका तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक निश्चित समयका लागि बन्द हुने भएका हुन् ।

काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने
शनिबार, माघ ६, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।

ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
शनिबार, पुस २८, २०८०
बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ट्याङखोलामा दुर्घटना भएको हो ।

आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने
शनिबार, पुस २८, २०८०
आजदेखि नारायणगढ– मुग्लिन सडक थप तीन हप्ता बन्द हुने भएको छ । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडक आजदेखि थप तीन हप्ता बन्द हुने भएको हो ।

देशभर चिसो बढ्यो
शनिबार, पुस २१, २०८०
छिल्ला दिनमा तापक्रम निरन्तर घट्दा पाल्पा सहित देशभर चिसो बढेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण चिसो बढेको हो । तराई तिर बिहानीपख हुस्सु लाग्ने दिउँसो पारिलो घाम लाग्ने गरेको छ ।

सरकारी वेबसाइटमा समस्या
सोमबार, पुस १६, २०८०
सोमबार देशैभरका अधिकांश सरकारी वेबसाइटका सर्भरहरुमा समस्या देखिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबार दिनभर नै अधिकांश सरकारी वेबसाइटहरु सञ्चालनमा आउन सकेनन् । सरकारी वेबसाइटको डीएनस सर्भरमा समस्या आएकोले साइटहरु बन्द भएको बताइएको छ ।