सर्त राखेर नेपालमा टिकटक प्रतिबन्ध खुला
शुक्रबार, भदौ ७, २०८१

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
बुधबार, भदौ ५, २०८१
दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो ।

नेपालमा टिकटक खुलाउने तयारी
मंगलबार, भदौ ४, २०८१
नेपालमा सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
सोमबार, भदौ ३, २०८१
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।

गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु
शनिबार, साउन २६, २०८१
गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बुटवलस्थित सडकमाजुँधिरहेका गोरुको बीचमा परेर घाइते भएकी गुल्मीको रेसुंगा नगरपालिका–४ अर्खले घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो ।

बागलुङ पहिरो : सातको मृत्यु, चारजनाको जीवितै उद्धार
मंगलबार, साउन २२, २०८१
बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
मंगलबार, साउन २२, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, नवलपरासी पूर्व, चितवन र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको हो ।

बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने
सोमबार, साउन २१, २०८१
नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै
बिहीबार, असार ६, २०८१
अबागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा संघिय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि
सोमबार, जेठ २८, २०८१
स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ ।

तिनाउ खोलामा डुबेर एकको मृत्यु
शनिबार, जेठ २६, २०८१
तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३ झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको हो ।

सञ्चार, सीप तथा भाषण कला तालिम सकियो
शुक्रबार, जेठ १८, २०८१
पाल्पा जेसिसको आयोजना र तानसेन नगरपालिका –५ वडा कार्यालयको सहयोगमा तानसेनमा सञ्चालित दुई दिने प्रभावकारी सञ्चार, सीप तथा भाषण कला तालिम सकिएको छ ।