Shittalpati
चिसो सिरेटो र हुस्सुले जनजीवन कष्टकर
चिसो सिरेटो र हुस्सुले जनजीवन कष्टकर चिसो सिरेटो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै ठाउँमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने र सिरेटो चल्न थालेको छ ।
भूकम्पको धक्का महसुस
भूकम्पको धक्का महसुस काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।
पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु
पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु जिल्लामा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो ।
दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु
दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मुग्लिन–पोखरा सडक अवरुद्ध हुने
मुग्लिन–पोखरा सडक अवरुद्ध हुने मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
तिनाउमा एक पुुरुष मृत फेला
तिनाउमा एक पुुरुष मृत फेला जिल्लाको तिनाउ गाउँपालिका –६ मस्यामस्थित ढाक्रिपार भिरमा  एक जना पुुरुष मृत फेला परेका छन् । हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्ति  शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले ति पुुरुषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई  खबर गरेका थिए ।  
माथागढीमा २८ वर्षीय युवक खोलामा मृत फेला  
माथागढीमा २८ वर्षीय युवक खोलामा मृत फेला   जिल्लाको माथागढी गाउँपालिका –३ अगेनी सिमलघाटस्थित खोलामा २८ वर्षीय युवक मृत फेला परेका  छन् । सिमलघाटका बस्ने हुम बहादुर घर्तीका २८ वर्षीय छोरा निल प्रसाद घर्ती मृत अवस्थामा फेला परेका हुन् ।
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ ।
तानसेनमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
तानसेनमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु जिल्लाको तानसेन नगरपालिका– ८ गौडेस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आँउदै गरेको लु ८८ प ६६५६ नम्बरको मोटरसाईकल मंगलबार दुर्घटना हुँदा मोटरसाईकलको पछाडी  सवार  तानसेन– ७ प्रभासकी २७ वर्षीया सावित्रा थापाको मृत्यु भएको हो । 
जुवातासको खालबाट  १ सय २९ जना पक्राउ 
जुवातासको खालबाट  १ सय २९ जना पक्राउ  प्रहरीले देशका बिभिन्न स्थानबाट जुवातास खेली रहेकाहरु १ सय २९ जनालाई पक्राउ गरी कार्यवाही गरेको र लाखौ रुपैया खालबाटै जफत गरेको जनाएको छ ।  
सुपा देउराली पुग्ने सडकको विस्तार
सुपा देउराली पुग्ने सडकको विस्तार देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकले सुरक्षित महसुस गर्ने छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको...
Weather Update