Shittalpati
तिनाउ नदीमा डुबेर एकको मृत्यु
तिनाउ नदीमा डुबेर एकको मृत्यु रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ ।  नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
लुम्बिनीका तराई भू–भागको तापक्रम ४० डिग्रीमाथि
लुम्बिनीका तराई भू–भागको तापक्रम ४० डिग्रीमाथि केही दिनयता देशका तराई क्षेत्रमा तापक्रम ह्वात्तै बढेको छ । तराईका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको हो । विशेष गरी लुम्बिनी प्रदेशका तराई जिल्लामा तापक्रमले सीमा नाघेको छ । 
राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनुपर्छ  : सभापति श्रेष्ठ
राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनुपर्छ  : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनुु पर्ने बताएका छन् । नेपाली काँग्रेस प्रशिक्षण शाखा पाल्पाले निस्दीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले अहिलेको आवश्यकता नतिजा केन्द्रित राजनीति रहेको बताएका हुन् ।
रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट
रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि मोबाइल एप्सबाट सेवा प्रदान गर्न थालेको छ । 
रैनादेवी छहरा गाउँपालिकाले थाल्यो मोबाइल एप्स सेवा 
रैनादेवी छहरा गाउँपालिकाले थाल्यो मोबाइल एप्स सेवा  जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आफ्नो सेवा चुस्त दुस्त बनाउदै सेवाग्राहीहरुलाई अनलाईनबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ  “रैनादेवी छहरा“ नामको आफ्नो मोबाइल एप्लिकेशनको सुरुवात गरेको छ ।
बुटवलको सडक निर्माण अलपत्र पारेपछि ठेक्का रद्द
बुटवलको सडक निर्माण अलपत्र पारेपछि ठेक्का रद्द बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा पनि पूरा नभएपछि ठेक्का रद्द गरिएको छ । बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो ।
आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आज सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष मे २ मा यो दिवस मनाउने गरिन्छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने नाराका साथ सातौं दिवस अर्थात् ‘आइसिटी डे’ मनाउन लागिएको हो । 
बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न गरेका छौं : मन्त्री शर्मा
बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न गरेका छौं : मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यममा विज्ञापन कारोबारका क्रममा देखिएका बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न भइरहेको बताएकी छन् । शुक्रबार तानसेनको मदनपोखरामा रहेको सामुदायिक रेडियो मदनपोखरा एफ.एमको रजत महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन गरेर विज्ञापन व्यवस्थित गर्ने पर्यत्न भइरहेको बताएकी हुन् ।  
मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु
मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु सहिद लखन गाउँपालिका–३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु, एक बेपत्ता
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु, एक बेपत्ता काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष, तीन महिला र एक बालकको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र पानीमा डुवेर भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो । 
Weather Update