Shittalpati
सेवा प्रवाह सुधार
सेवा प्रवाह सुधार मुलुकमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह हुन सकिरहेको छैन । सरकारले आमनागरिकको हित, कल्याण एवं विकासका लागि बिना भेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनता बीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।
मुलुकमा राजनैतिक संकट
मुलुकमा राजनैतिक संकट मुलुक फेरि पनि समस्याहरुको सञ्जालमा पर्ने चर्चा भइरहेकै बेला सातै वटा प्रदेशमा सरकार बन्ने विषय पनि महत्वका साथ हेरिएको छ । नेपाली काँग्रेस भित्रको कलह र साना पार्टीहरुको मिलापका कारण एमाले सरकार बनाउने र चलाउने प्रपन्चमा लागेकै बेला प्रदेशका विषयमा पनि चर्चा सुरु भएका हुन् ।
आरोप, प्रत्यारोपको संस्कृति
आरोप, प्रत्यारोपको संस्कृति राजनीतिमा आरोप, प्रत्यारोप र गालीगलौज एक संस्कार नै बनेको छ । पार्टी भित्रै होस् वा एक अर्कोका दलहरुबिच नै किन नहोस् प्रायः आरोप, प्रत्यारोपमै समय बेतित गरेको पाइन्छ । यो संस्कार विगतदेखि नै राजनीतिक दलहरुमा मौलाउँदै गएको छ । पछिल्ला केही घटना क्रम पनि आरोप, प्रत्यारोप कै कारण भएका हुन् ...
अर्थतन्त्र सुधारमा ध्यान देऊ
अर्थतन्त्र सुधारमा ध्यान देऊ देशको अर्थतन्त्र अहिले गम्भीर अवस्थामा छ । कर्मचारीलाई तलब खुवाउन समेत सरकारलाई अहिले हम्मेहम्मे हुुन थालेको छ । सरकारको चालू खर्चभन्दा राजस्व कम उठेपछि कर्मचारीलाई समयमै तवल खुवाउन गाह्रो हुुन थालेको हो ।
लोक सिर्जनामा पाल्पालीको शान
लोक सिर्जनामा पाल्पालीको शान पाल्पा हुनुको पहिचान धेरै छन् । पहिचानका पदचाँप अनन्तः सम्म रहिरहन्छन् । लोकमय लालित्यका लहर कम्तिका छैनन् । यही लोकका मौलिक सिर्जना हाम्रा अनन्य चिनारी बनेका छन् । लोक भनेको समाज हो । समाज लोप हुन शदियौं लाग्ला । लोकको स्वरुप र परिभाषा फरक–फरक हुन सक्छ । समाज वा लोकलाई...
टोपी दिवसको सन्दर्भ
टोपी दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् । नेपाली टोपीको प्रयोग विश्वभर...
पुस १५ र ल्होसार
पुस १५ र ल्होसार नेपाल सामाजिक, धार्मिक तथा सांस्कृतिक रूपमा विविधता भएको देश हो । यहाँ फरक–फरक जातिले फरक–फरक चाडपर्व मनाउँछन् । एउटै पर्व पनि भूगोल र समाज अनुसार फरक–फरक ढंगले मनाइन्छ । महिनैपिच्छे कुनै न कुनै समुदायको चाडपर्व पर्ने गर्दछ । सबै चाडपर्वको आ–आफ्नै महत्व र महिमा छ ।
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता बनोस्
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता बनोस् मुलुकमा नयाँ सरकार गठन भइसकेको छ । अब केही दिनमै सरकारले पूर्णता पाउने छ । जनताको प्रतिनिधिको रुपमा नयाँ सांसद आइसकेका छन् । तिनै सांसदबाटै सरकार निर्माण हुने र मन्त्री बन्ने भएकाले सरकारले इमानदारितापूर्वक भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्छ ।
गौरव गर्न लायक काम होस्
गौरव गर्न लायक काम होस् मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपछि नेपालमा नयाँ सरकार गठन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । मंगलबार दाहालले प्रधानमन्त्रीको रुपमा शपथ खाएसँगै अन्य सात जना मन्त्रीले पनि शपथ खाएका छन् ।
अब जनतालाई नझुक्याइयोस्
अब जनतालाई नझुक्याइयोस् अब कुनै पनि राजनीतिक दलले राजनीतिक स्थिरता, समृद्धि र लोकतन्त्रको रक्षाका नाममा राजनीतिका कुरा नगरे हुन्छ । यस्ता खोस्रा कुरा अब जनताले पत्याउनेवाला छैनन् । हिजो जनतालाई जुन आश्वासन दिएर पाँचदलीय गठबन्धन गरियो र अहिले त्यो बिचमै तोडिएको छ । यो अत्यन्त गलत हो ।
स्ववियु चुनावमा विलम्ब नगरौं
स्ववियु चुनावमा विलम्ब नगरौं हरेक दुई/दुुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विगत १४ वर्षदेखि अधिकांश क्याम्पसमा हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयको वार्षिक क्यालेण्डरमा रहेको स्ववियु निर्वाचन मिति जब आउन्छ तब मात्र निर्वाचनको चर्चा चल्ने गर्दछ । त्रिविको क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर २०६५ साल यता...
Weather Update