देश बनाउने की सरकार जोगाउने ?
आइतबार, असार २, २०८१

अन्तर्राष्ट्रिय बुवा दिवसको सन्दर्भ
आइतबार, असार २, २०८१
आफ्ना बुबाप्रति सम्मान जनाउँदै आज विश्वभर अन्तर्राष्ट्रिय बुबा दिवस मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले यो दिवस मनाउने गर्दछन् । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफुलाई जन्म दिने बुबालाई विशेष सम्झने गर्छन् ।

सुशासनका गफ मात्रै
शनिबार, असार १, २०८१
राजनीतिक दलका हरेक भाषणमा भन्न नछुटाउने विषय हो समृद्धि र सुशासन । हरेक कार्यक्रममा नेताहरुले समृद्धि र सुशासनका गफ गर्न छोड्दैनन् । तर देशमा जताततै बेथिति झाँगिएको छ ।

विश्व रक्तदाता दिवसको सन्दर्भ
शुक्रबार, जेठ ३२, २०८१
आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ मा यो दिवस मनाउने गरिन्छ । आजको दिन विश्वभर छरिएर बसेका स्वयंसेवी रक्तदातालाई विशेष सम्मान तथा धन्यवाद आदानप्रदान गर्ने गरिन्छ ।

नारामै सीमित बालश्रम अन्त्य
बिहीबार, जेठ ३१, २०८१
बालश्रम विरुद्धको विश्व दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो दिवस हरेक वर्षको जुन १२ का दिन संसारभर मनाउने गरिन्छ छ ।

असारे विकास र हामी
बुधबार, जेठ ३०, २०८१
देशका विभिन्न जिल्लामा अहिले असारे विकासको माचो बढी रहेको अवस्था छ । असारे बिकासले जनतामा सास्ती पनि थपि रहेको अनुभूति हुन थालेको छ । संघीय, प्रदेश र स्थानीय सरकारहरुका तर्फबाट निर्माणका लागि सम्झौता भएका साना योजनाहरु असार लाग्ने वेलामा शुरु गरेर पन्द्र असार सम्ममा सक्ने किसिमको सोंचका साथ शुरु भएका...

गर्मीबाट जोगिऔं
मंगलबार, जेठ २९, २०८१
पछिल्ला केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ । खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक बढेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ ।

बेरुजु रोक्न गम्भीर बन
सोमबार, जेठ २८, २०८१
७ सय ५३ स्थानीय तहको कुल बेरुजु करिब दुई खर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा करिब ३१ अर्ब र अघिल्लो आर्थिक वर्षसम्मको बाँकी १ खर्ब ६२ अर्ब ४४ करोड ३१ लाख गरी झण्डै दुई खर्ब बेरुजु पुगेको हो ...

कृषक दिवसको सार्थकता
आइतबार, जेठ २७, २०८१
१२ औं राष्ट्रिय कृषक दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । हरेक वर्ष जेठ २७ गते यो दिवस मनाउने गरिन्छ । देशभरका कृषकहरुको सम्मानको लागि यो दिवस मनाउने गरिएको हो । दिवसले कृषकको आवश्यकता र महत्वलाई उजागर गर्दछ ।

मौसमी प्रतिकूलताप्रति सतर्क रहौं
शनिबार, जेठ २६, २०८१
देशका अधिकांस स्थानमा तापक्रम दिनदिनै बढेको छ । केही ठाउँमा पानी परे पनि अधिकांस स्थानमा अत्याधिक गर्मी छ । विशेषगरी चर्को गर्मीले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । दिनदिनै तापक्रम ४० डिग्रीभन्दा माथि पुग्दा सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ ।

श्रमाधान रोजगार मेलाले सार्थकता पाओस्
शुक्रबार, जेठ २५, २०८१
आन्तरिक रोजगारी प्रवद्र्धन तथा वैदेशिक रोजगारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सातै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिरहेको छ ।

विपद् व्यवस्थापन र यसको तयारी
बिहीबार, जेठ २४, २०८१
‘जब पर्यो राती तब बुढी ताती’ भन्ने नेपाली उखान जस्तै आँखा अगाडि नै विपद्को अवस्था नआउँदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइनन् जनमानसमा छलफलको विषय बनेको देखिन्छ ।

वातावरण संरक्षण गरौं
बिहीबार, जेठ २४, २०८१
वातावरणीय विनासका कारण जलवायु परिर्वतनले अहिले विश्वलाई चिन्तित बनाएको छ । जलवायु परिर्वतनले नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि यसको असर प्रत्यक्ष रूपमा देखा पर्न थालेको छ ।